एकै परिवारका तीन घाइते

केर्खा/ पूर्व-पश्चिम राजमार्ग अर्न्तर्गत झापाको तोपगाछी- मा शनिबार भएको सवारी दुर्घटनामा एकै परिवारका जना घाइते भएका छन्
पश्चिम आउँदै गरेको को.१ख १८७ नम्बरको बसले अनटेष्ट मोटरर्साईकल लाई ठोक्काउँदा मोटरर्साईकल चालक चुलाचुली- का ३० वर्षीय तारा बाँस्कोटा तथा पछाडी सवार १४ वर्षीय दीपक वर्षीय रोशन बाँस्कोटा घाइते भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको
प्रहरीका अनुसार घाइतेहरु बिराटनगरको न्युरो अस्पतालमा उपचार पछि घर फर्किएका छन्

0 प्रतिकृया:

Post a Comment