शाखा अधिवेशन हुने

उर्लाबारी, चैत्र ९/ नेकपा एमाले मोरङ क्षेत्र नं.–९ ले विभिन्न शाखा कमिटीहरुको अधिवेशन गर्ने भएको छ । उर्लाबारीको चैत्र ११, मधुमल्लामा २२ गते लगायत सबै शाखाहरुको अधिवेशन गर्ने भएको क्षेत्रीय सचिव पुष्प ढकालले बताए । यसअघि नै जाँतेको भने अधिवेशन सम्पन्न भईसकेको छ ।

0 प्रतिकृया:

Post a Comment