पवित्र लुम्बिनीमा राजनैतिक दुर्गन्ध – पहिलो लेख

शेखर ढुंगेल
तत्कालिन प्रधानमन्त्री पुष्प कमल दाहालको समयमा आराध्यदेव पशुपति नाथ मन्दिरका पुजारी भट्ट ब्राह्मण्ँको जनै चुडाल्ने देखि कुटपिट गर्ने सम्मको विवादस्पदकाम भयो । चारै तिरबाट विरोध भयो भारतीय राजदुतले हस्तÔेप गरे । अब अर्को विश्व सम्पदा लुम्बिनी जस्तो पवित्र तीर्थस्थलमा राजनैतिक दुर्गन्ध फैलाईएको छ । कुनै धर्म नमान्नेमाओवादी र सो दलका नेता पुकदाको संलग्नताको विषयमात्र नभएर सम्पूणर््ँ राजनीतिको विकृति समेत लुम्बिनीमा गासिन पुगेको छ ।
पूर्व प्रधानमन्त्री एवम्माओवादी अध्यक्ष पुकदाले लुम्बिनीको विकासको नाममा अविश्वासिलो र अति महत्वाकांÔी योजनाको लागिमौजुदा लुम्बिनी विकासकोÈलार्ई पन्छाएर वौद्ध सम्बन्धीविज्ञ व्यक्तित्वलार्ई समेत सहभागी नगराई छुट्टै अर्को “लुम्बिनी राष्ट्रिय निर्देशक समिति” गठन गरी स्वयम् अध्यक्ष बनेका छन् । यो लुम्बिनी राष्ट्रिय निर्देशक समितिमार्फत बृहत लुम्बिनी विकासको लागि अरबा“ै रुपैया“को लगानी कर्ता रहेको विवादस्पद हल्ला चलाईएको छ तर कहा“ बाट कसले कसरी लगानी हुने कुनै विश्वस्त र औपचारिक जानकारी अहिले सम्म कतै बाट आएको छैन ।
स्वयम्माओवादीकोमाग अनुसार देश धर्म निरपेÔ राष्ट्र धोÈण्ाँ भैसके पछि कुनै पनि धार्मिक अनुष्ठान वा गुठीमा राज्य वा राजनैतिक व्यक्तित्वको सहभागिता आफैमा धर्म निरपेÔता सिद्धान्तको मर्म विपरित हो अझ विडम्बना त के भने ५ वर्È अगाडि सम्म गौतम वुद्धको सान्दर्भिकता समाप्त भैसक्यो भन्नेमाओवादीले आङ्खनो नेतृत्वमा “लुम्बिनी विकास राष्ट्रिय निर्देशक समिति गठन गरी राज्यकोकोÈ खर्च गर्नु कहा“ सम्म तर्क संगत होला ?माओवादी अध्यक्षको लुम्बिनी प्रतिको आशक्ति वा अभिस्ट के होला ? के उनी दश वर्Èे जनयुद्धमा भएको नरसंहारबाट बिरक्तिएर पश्चाताप गर्दै वुद्धत्व ग्रहण्ँ गर्दै छन् ? वा वुद्धको प्रसिद्धि सित आफूलार्ई जोड्ने धृष्टतामात्र हो ?
माओवादी अध्यक्षले नेतृत्व गरेको यो लुम्बिनी राष्ट्रिय निर्देशक समितिको विवाद आज अन्तर्राष्ट्रिय तहमा पुगेको छ । सो समितेले लुम्बिनी विकासको लागि अन्तर्राष्ट्रिय सम्मेलन गर्ने सयुक्त राष्ट्र संघका महासचिव वान कि मुन आउने हल्ला पनि तीन चार महिना देखि गरिएको थियो जब कि नेपाल सरकारले दुई दिन अगाडिमात्र मुनलार्ई निमन्त्रण्ाँ पठाएको औपचारिक जानकारी सार्वजनिक गरेको छ र मुन आउने नआउने पनि अझै टुंगो छैन .तर केहीमानवअधिकारवादी संस्था, पत्रकार र दलका नेताले मुनको भ्रमण्ँ रोक्न विदेशी नियोगमा बिन्ति पत्र हाल्न पुगेका छन् । एउटा सार्वभौम देशका चेतनशील कहलिएका नागरिकको यो विदेशी गुहार्नेमानसिकताले देश कुन हद सम्म पराधिनता तर्फ जादैछ र नेपालीको अस्तित्व कहा“ पुग्दैछ भनि अनुमान गर्न गाह्रो छैन । उनीहरुको डर रहेछ मुनको लुम्बिनीमा उपस्थितिले पुकदाको बिग्रिएको छबी पुनर्निर्माण्ँ हुने पुकदालार्ई लुम्बिनीमा दुधले नुहाई दिएर पवित्र बनाइ दिने अनि दश वर्Èे जनयुद्धले वैधता पाउने भन्ने र सो तर्कलार्ई अगाडि सारेर पवित्र भूमि लुम्बिनीलाई दुर्गन्धित र विवादित पारिदै छ ।
मानवअधिकारवादीदेखि राजनीतक दलका नेताहरुले बुझ पचाएका वा आङ्खनो निहुरिएको आत्मबलको परिण्ाँम हो यो विवाद जनयुद्ध अवैध वा अÔम्य थियो भन्ने तर्क आज गर्ने हो भने दिल्ली पुगेर यिनैमानवअधिकारवादीहरु साÔी बसी १२ बु“दे सम्झौता गरेरमाओवादीलार्ई किन राजनैतिक शक्तिमानियो ? किन पुकदा र बाबुरामलार्ई प्रधानमन्त्री बनाइयो ? चिन्तामाओवादीको विरोधको होइन चिन्ता लुम्बिनीलार्ई विवादित र गौतम वुद्धको देशको बदनाम नगरौ भन्नेमात्र हो । वान कि मुनको भ्रमण्ँको विरोध गरी विवादित गर्नु भनेको पवित्र लुम्बिनीलार्ई पनि विवादमा तान्नु हो । यो पुकदा प्रमुख रहेको लुम्बिनी राष्ट्रिय निर्देश समितिको गठन हुनु अगाडिदेखि नै विवादित ह“ुदै आएको छ । यो समितिमा पुकदास“गै पूर्व युवराज पारस शाह समेत रहेको चर्चा चलेको थियो पछि शाह बाहिरिएको खबर आयो । यो समितिमा अर्का सदस्य कांग्रेसका केन्द्रीय सदस्य मिनेन्द्र रिजाल पनि छन् । कांग्रेस सभापति सुशील कोइराला मुनको भ्रमण्ँको विरोधमा तर्क गर्छन तर आङ्खनै केन्द्रीय सदस्य रिजाल सो समितिमा रहेको तथ्यलार्ई बिर्सन्छन र सो समिति बाट फिर्ता बोलाउनु आवश्यक पनि ठान्दैनन ।
लुम्बिनी वा गौतम वुद्धको नाममा आजसम्म नेपाल र नेपालीले के गरे भनेर इतिहास हेर्ने हो भने लज्जाले शिर निहु¥याउनु पर्ने अवस्था छ र बिना लगानी ब्याज खाने धुर्त व्यापारी जस्ता भएका छा“ै भन्दा चित्त दुखाउनु पर्ने देखिन्न । यो लज्जास्पद तितो सत्य हो कि भगवान गौतम वुद्धको शान्ति, अहिंसा,मानवता र त्यागको अलौकिक नीति र सिद्धान्तको मर्मलाई व्यवहारमा विश्व सामु प्रस्तुत हुन् हामी असÔम भै सकेका छौ । अझ भन्नु पर्दा हाम्रो त्यो वा यो पुर्खाले गौतम वुद्ध नेपालको लुम्बिनीमा जन्मेका थिए वा जन्मेका कारण्ँले उनको नाम बेचेर आङ्खनो स्वार्थ पूरा गर्ने तर्फमात्र सोचिराखेका छौ भन्दा अन्यथा नलिए हुन्छ । वास्तवमा भन्नु पर्दा स्व. राजा वीरेन्द्रले सन् १९७६मा नेपाललाई शान्ति Ôेत्र घोÈित गर्ने प्रस्ताव संसार सामु राखे पछिमात्र नेपालले गौतम वुद्धको प्रसङ्गलाई अत्याधिक रुपमा अगाडि ल्याएको वा अर्को शब्दमा शान्ति Ôेत्र प्रस्तावलाई बल पु¥याउनकै लागि गौतम वुद्धको नाम अगाडि ल्याइएको हो । त्यो भन्दा अगाडि कुनै शासकले गौतम वुद्धको नीति र सिद्धान्तलार्ई प्रचार–प्रसार वा अवलम्बन गर्ने जमर्को गरेको थिएनन् ।
हामी बिना लगानी ब्याज खाने धुर्त हो कि होइनौ ? ल इतिहास हेरौ गौतम वुद्धको दर्शनलार्ई संसारको सामु चिनाउने काम कसले गरे नेपालीले ? होइन तत्कालीन भारतको एकीकरण्ँ गर्ने महान सम्राट अशोकले ...(स्मरण्ँ रहोस् भारत एकीकरण्ँ गर्ने महान सम्राट अशोका नै वुद्धत्व ग्रहण्ँ गर्ने पहिलो राजा पनि थिए त्यतिमात्र होइन वर्तमान भारतीय झन्डाको बिचमा रहेको चक्र जसलार्ई अशोका चक्र भनिन्छ र त्यो नै वुद्धत्वको धर्म चक्र पनि हो) वुद्धत्वलार्ई चीन पु¥यायो कसले नेपालीले ? होइन सम्राट अशोका द्वारा प्रेÈित भारतीय मिसिनरी र तत्कालीन चिनिया यात्रीले, वुद्ध दर्शनलार्ई जापान पु¥यायो कसले नेपालीले ? होइन सिल्क रोडमार्फत चिनिया यात्री र सम्राट अशोकले (द्दलम ऋभलतगचथ) र द्धतज अभलतगचथमा भारतीय दार्शनिक भासु बन्धु जसले क्ब्च्ख्ब् क्त्ख्ब्म्ब् क्ऋज्इइी नै चलाएर वुद्ध दर्शनको प्रचार–प्रसार गरेका थिए । वुद्धत्वलार्ई तिब्बत पु¥यायो कसले नेपालीले ? होइन चीनिया यात्री र पछि तिब्बेतियन राजा श्रङचङ गम्पोले चीनिया राजकुमारीसित बिहे गरेपछि त्यस पछिमात्र नेपाली मूल कि भृकुटीको भूमिका रहेको देखिन्छ । वुद्धत्वलाई मंगोलिया पु¥यायो कसले नेपालीले ? होइन मंगोलियाका तत्कालीन राजा अजष्लननष्क पजबलले तेह्रौ शताब्दीमा तिब्बतमाथि शासन गर्दा तिब्बतमा प्रचारित वुद्धत्वबाट प्रभावित भएर मंगोलियामा पनि वुद्ध दर्शनबारे अभ्यास गर्न लगाएर र पछि मंगोलियाको राष्ट्रिय धर्म बन्यो ।
आज ९५५ वुद्ध धर्मालम्बी भएको देश थाइल्याण्डमा वुद्धत्व पु¥यायो कसले नेपालीले ? होइन तेह्रौ शताब्दीमा बर्माबाट प्रवेश गरेको थियो र पछि राजा ःइल्न्प्ग्त् स्वयम् भिÔु बनेका थिए । कम्बोडियामा वुद्धत्व पु¥यायो कसले नेपालीले ? होइन सम्राट अशोकले पठाएको मिसिनरीले जसबेला त्यहा“ हिन्दु राजा थिए । पछि बाह्रौ शताब्दीमा व्ब्थ्ब् ख्ब्च्ःब्ल् ख्क्ष्क्ष् कम्बोडियाको पहिलो वुद्धमार्गी राजा बनेका थिए । त्यसै गरी लाओसमा वुद्धत्व तत्कालिन पष्लनमयm या ल्बल–अजबय हालको थ्ग्ल्ल्ल्ब्ल् ऋज्क्ष्ल्ब् मार्फत प्रवेश गरेको थियो पछि बर्मा र थाइल्याण्डको प्रभावले वुद्धमार्ग ग्रहण्ँ गर्नेहरु बाक्लिदै गयो र राष्ट्र धर्म बन्न पुग्यो तत्कालीन ऋभथयिल र हालको श्रीलंकामा वुद्धत्वको प्रचार–प्रसार सम्राट अशोकले पठाएको मिसिनरीबाट भएको थियो पछि चौथो शताब्दीमा राजा चन्द्र गुप्ताले वुद्धत्वलार्ई हालको अफगानिस्तानको जाफना                              (ल्ब्न्ब्म्क्ष्एब्) भन्ने ठाउ“सम्म पु¥याएर क्ब्ीक्ष्एब्द्यद्यब्त्ब् नामको बिहार (स्तुपा) समेत निर्माण्ँ गरेका थिए । अरु त अरु तत्कालीन अवस्थामा गौतम वुद्धका शिष्यहरु पनि सबै भारतीय नै भए । गौतम वुद्धको दिव्य ज्ञानलाई संसारमा फैलाउने पनि भारतीय नै भए । कैयौ पाखण्डी जोगी र बाबाहरुका शिष्य हुन् पुगे नेपालीहरु तर वुद्धको शिष्य हुन् गएनन् ।
यो ऐतिहासिक तथ्यले के देखाउछ भने यदि सम्राट अशोकले वुद्धत्व ग्रहण्ँ अनि प्रचार–प्रसार गर्न संसा भर मिसिनरी नपठाई दिएको भए, भारतीय दार्शनिक भासु बन्धुले जापानमा प्रचार–प्रसार नगरिदिएको भए अनि तत्कालिन चीनिया यात्री ....र अनेकौ भारतीय मिसिनरिले लगातार वर्Èौसम्म विभिन्न देशमा वुद्धत्वको प्रचार–प्रसार नगरिदिएको भए सायद गौतम वुद्धलाई नेपालीले नै चिन्दैन थे होलान । तितो सत्य के हो भने हामीले गौतम वुद्ध नेपालमा जन्मिएका हुन् भनी गर्व गर्नु बाहेक उनको नाम उज्वल बनाउन आज सम्म केही पनि गरेका छैनौ“ । न त हामीले उनको सत्य निष्ठा, शान्ति, निस्वार्थ, त्याग सेवा र अहिंसाको नीति सिद्धान्तलाई अपनाउन सक्यौ“ पुर्खाले त केही गरेनन्–गरेनन् तर उनको नाम बेचेर भने आङ्खनो स्वार्थ पूरा गर्न भने लागेनन् तर हिंसा हत्या लुट सत्ता स्वार्थ र व्यक्तिगत स्वार्थबाट ग्रस्त वर्तमान पुस्ता (कसैले अन्यथा नलिनु बेस किन कि आज विश्वमा नेपाल हिंसा हत्या अपहरण्ँ लुट भ्रस्टाचारी जस्ता अपराध ग्रस्त देश भनेर चिनिन्छ) भने व्यक्तिगत स्वार्थ पूर्ति गर्न गौतम वुद्धको नाम बेच्न उद्यत भएको छ जुन बिडम्बना र खेदजनक हुन पुगेको छ । अहिलेको यो विवादले पनि संसारको सामु गौतम वुद्धको उपहास मात्रै गरेको छ । लुम्बिनी अर्थात् गौतम वुद्ध र माओवाद दुई विपरित सिद्धान्त र व्यवहारको यो समागम नै यसै पनि विवादित हुने नै भयो त्यसमा पनि हाम्रो अधैर्य मानसिकताले झनै लुम्बिनीको अवमुल्यन र गौतम वुद्ध प्रति व्यंग गरिराखेको छ ।
वान कि मुनलाई लुम्बिनी भ्रमण्ँ गराएर वा लुम्बिनी विकास सम्बन्धी योजनाको अध्यक्ष बनाएर पुकदाले घोÈण्ाँ गरेको महत्वाकांÔी योजना आउने भए सबै नेपालीको हितमा नै हुन्थ्यो अन्यथा संसारको सामु उनी झुठा सावित हुन्थे अविश्वासिलो हुन पुग्थे मात्र होइन उनको राजनैतिक भविष्य समेत दाउमा पथ्र्यो तर त्यो समय सम्म कुर्ने धैर्यता हामीमा नह“ुदा नेपाल बदनाम, लुम्बिनी बदनाम, राजनीति बदनाममात्र भएको छ । वान कि मुन नेपाल आउथे कि आउदैन थे लुम्बिनी विकास राष्ट्रिय निर्देशक समितिका अध्यक्ष बन्न चाहन्थे वा चाहदैनथे त्यो बुझ्ने मौका अगाडि नै हामीले विरोधको शंख फुक्यौ । हाम्रो राजनीतिको दुर्गन्ध संसारमा पु¥यायौ । सम्भवत वान कि मुन नेपाल आउदै“नन अब । यो स“गै पुकदाको अरबौको योजना सत्य थियो कि झुठ त्यो पनि गर्भ मै रहने भयो ।

0 प्रतिकृया:

Post a Comment