रेडक्रसको तालिम

उर्लाबारी ÷नेपाल रेडक्रस सोसाइटी उपशाखा उर्लाबारीले गोदाम ब्यवस्थापन तथा लेखा तालिम सम्पन्न गरेको छ ।
उपशाखाको कार्यालयमा भएको सो तालिममा कार्यसमितिका पदाधिकारी जुनियर रेडक्रसका सर्कलका शिक्षक नायक र आजीवन सदस्यहरुको सहभागिता रहेको उपशाखा सभापति जीतबहादुर खत्रीले बताएका छन् । जिल्ला शाखाका प्रशिक्षक अग्नि प्रसाईसहितले सहजीकरण गरेका थिए ।

0 प्रतिकृया:

Post a Comment