महोत्सवमा मुन्द्रे

दमक÷दमकमा जारी आदिवासी जनजाति सांस्कृतिक महोत्सवमा मंगलबार जितु नेपाल अर्थात् मुन्द्रेले दर्शकलाई हसाए ।
टेलिभिजनमा मात्र देखेका धेरैजसो दर्शक सामुन्नेमा ुमुन्द्रेकोु प्रहसन देखेर दंग परेका थिए । यस्तै मंगलबार लोकपि्रय गायक कुबेर राईले बिभिन्न गीत गाएर दर्शकलाई मन्त्र मुग्ध बनाए । यस्तै जसेहाङ राईले गीत गाए मुना राईले पनि बिभिन्न गीत गाएका थिए ।

मंगलबार नै महोत्सवमा किरात याक्खा छुम्माको सांस्कृतिक प्रदर्शनी समेत गरियो । महोत्सवमा आज तामाङ जातिको सांस्कृतिक प्रदर्शनी गरिनुका साथै गायिका शितल र शिवानी मोक्तानको बिभिन्न प्रस्तुती रहने महोत्सवका कला संस्कृति संयोजक शिव नेपालले जानकारी दिए ।

0 प्रतिकृया:

Post a Comment