विद्युत चोरी गर्ने २७ पक्राउ

ईटहरी÷विद्युत चोरी गरेको आरोपमा सुनसरीका बिभिन्न स्थानबाट २७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
ईनरुवा नगरपालिका तथा नरिसंह र डुम्राहा गाविसबाट उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरु मध्ये २३ जनालाई जनही ३ हजार १ सय र एक जनालाई ७ हजार ५ सय ९ रुपैयाँ जरिवाना तिराएर छोडिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । 

0 प्रतिकृया:

Post a Comment