देवकोटाको रित्तो यादहरु

दमक÷बिभिन्न चलचित्र तथा टेलिचलचित्रमा अभिनय गरिसकेका बिष्णुबाबु देवकोटाले ुरित्तो यादहरु गिती एल्बम् बजारमा ल्याएका छन् ।

एल्बम्मा उनले लेखेका ९ ओटा गीत संग्रहित छन् । एल्बम् बारे जानकारी दिन मंगलबार दमकमा गरिएको पत्रकार भेटघाटमा गीतकार देवकोटाले एल्बम्मा सुगम शैलीका गीतहरु रहेको जानकारी दिए । वालन्द राईको संगीत रहेका गीतहरु उदय सोताङ राजेशपायल राई दीपक लिम्बू सत्य÷स्वरुप आचार्य रीमा गुरुङ र सन्ध्या राईको स्वर रहेको छ । फोटो पनि छ

0 प्रतिकृया:

Post a Comment