वशिष्ठ समाजको भवन

दमक÷बशिष्ठ भण्डारी समाजले दमक-१८ मा सामुदायिक भवन निर्माण शुरु गरेको छ ।
भवनको समाजका केन्द्रीय अध्यक्ष दुर्गाप्रसाद भण्डारी उपाध्यक्ष तथा झापाका प्रमुख जिल्ला अधिकारी गेहनाथ भण्डारी तथा महासचिव दुर्गाप्रसाद भण्डारीले सिलान्यास गरेका हुन् ।
बशिष्ट बन्धु तथा बिभिन्न क्षेत्रबाट प्राप्त सहयोगले भवन निर्माण सम्पन्न गरिने भवन निर्माण समितिका संयोजक परमानन्द भण्डारीले जानकारी दिए । सो स्थानमा समाजको ४ कठ्ठा १६ धुर जग्गा रहेको जनाइएको छ ।

0 प्रतिकृया:

Post a Comment