काउन्सिलमा धिताल नियुक्त


काठमाडौं/पत्रकार मनऋषी धिताल नेपाल प्रेस काउन्सिलको सदस्यमा नियुक्त भएका छन् सञ्चार मन्त्रालयले सचिवस्तरीय निर्णयको आधारमा धिताललाई सोमबारबाट लागू हुने गरी काउन्सिल सदस्यमा नियुक्ति गरेको हो
प्रधानमन्त्रीका प्रेस सल्लाहकार रमरिझन यादवले राजीनामा दिएपछि काउन्सीलको एक सदस्य पद रिक्त रहँदै आएको थियो

0 प्रतिकृया:

Post a Comment