आप्पा पनि गिनिज बुकमा


सिन्धुपाल्चोक/आप्पा शेर्पाले २१ पटक सगरमाथा आरोहण गरेर विश्व रेकर्ड कायम गरेको भन्दै 'गिनिज बुक अफ दि वर्ल्ड रेकर्ड'का तर्फाट प्रमाणपत्र दिइएको
सोमबार उनलाई गिनिज बुकका प्रधान सम्पादक क्रेग ग्लेन्डीले प्रमाणपत्र दिँदै भने, 'एक पटक सगरमाथा आरोहण गर्ने ठूलो कुरा हो भने उनले २१ पटक चढेर नयाँ रेकर्ड कायम गरेका छन् उनी विश्वै हिरो हुन् उनलाई प्रमाणपत्र दिन पाउँदा मलाई खुसी लागेको ' प्रमाणपत्र लिँदै आप्पाले भने, 'बेलायतदेखि यति टाढा आएर मलाई प्रमाणपत्र दिएकोमा गौरवान्वित भएको छु '

0 प्रतिकृया:

Post a Comment