सरकारद्वारा छानबिन समिति गठन - उपमुख्य समाचार


सरकारले बबरमहल बिष्फोटबारे अनुसन्धान छानबिन गर्न समिति गठन गरेको   डीआईजी उपेन्द्रकान्त अर्यालको संयोजकत्वमा गठन भएको समितिमा एसएसपी देवेन्द्र सुवेदी, एसएसपी केदारमानसिंह भण्डारी एसपी सुबोध घिमिरे छन् गृहमन्त्री विजयकुमार गच्छदारको अध्यक्षतामा बसेको सुरक्षा निकायको बैठकले छानबिन समिति गठन गरेको हो बैठकले घटनाप्रति दुःख खेद प्रकट गर्दै दोषीलाई छिट्टै पक्राउ गरी कार्वाही गर्न मातहतका सुरक्षा निकायलाई निर्देशन दिएको यस्ता खाले घटना दोहोरिन नदिन सुरक्षा व्यवस्था कडा पारिने पनि सरकारले जनाएको घटनामा मृत्यु भएकाका परिवारलाई छानबिन समितिले तोके अनुसार राहत दिने घाइतेको सरकारबाट उपचार गराइने गृहमन्त्रालयले निकालेको विज्ञप्तिमा उल्लेख  



जातीय मोर्चाले लियो जिम्मा
बिष्फोट लगत्तै बिभिन्न संचारमाध्यममा फोन गरेर जातीय मुक्ति मोर्चाका प्रवक्ता बताउने बिश्व क्रान्तिले बिष्फोटको जिम्मा लिएका छन् पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको बिरोधमा बिष्फोट गराइएको दाबी गर्दै उनले टाइम बम बिष्फोट गराइएको आफूहरुले अनुमान गरेभन्दा चाँडै बिष्फोट भएको बताए उनले आगामी दिनमा अझ शक्तिशाली बिष्फोट गराउने विभिन्न सञ्चार माध्यम मार्फत चेतावनी दिएका छन्

0 प्रतिकृया:

Post a Comment