विद्यालयलाई कम्प्युटर हस्तान्तरण



उर्लाबारी/फेसबुक कुलझोडा समूहले यहाँस्थित 2 सामुदायिक बिद्यालयलाई / थान  कम्प्युटर  सोमबार एक कार्यक्रमका बिच हस्तान्तरण गरेको
सो फेस ग्रुपले र्सार्वजानिक निमाबि आम्बारी प्रभात निमाबि खोपीडाँडालाई सोही बिद्यालयमा एक कार्यक्रमका बिच  / थान कम्प्युटर  , / थान पिन्टर, स्क्यानर, फोटोकपी मेशीन हस्तान्तरण गरेको फेशबुक गु्रप कुलझोडा समूहका संयोजक  राजकुमार पोमु लिम्बुले जानकारी दिए
कम्प्युटर हस्तान्तरण कार्यक्रममा कुलझोडा समूहका सनकुमार श्रेष्ठ, कर्ण नाल्बो, भुमा लिम्बु, बिद्यालयका शिक्षक, ब्यवस्थापन समिति, शिक्षक अभिभावक संघ लगायतको उपस्थिति रहेको थियो

0 प्रतिकृया:

Post a Comment