चट्याङ्ले बालकको मृत्यु

ताप्लेजुङ/चट्याङले लागेर बुधबार दिउँसो जिल्लाको पेदाङ गाविसमा एक बालकको मृत्यु भएको पेदाङ साघुमा गरी चार जना घाइते भएका छन्
पेदाङ गाविसका सचिव राजेन्द्र भण्डारीका अनुसार धनबहादुर मावोका छोरा १३ वर्षीय सुरेन्द्र मावोको निधन भएको हो स्थानीय याङपाङ प्राथमिक विद्यालयमा कक्षा मा अध्ययनरत उनी विद्यालयबाट फकंर्दै गर्दा पानी परेपछि ओत लाग्न हर्क मावोको घरमा पसेका थिए त्यहीबेला सोलारमा लागेर आएको चट्याङले उनको घटनास्थलमै
मृत्यु भएको घरधनी फुलकुमारी मावो उनका छोरा सन्दीप मावो घाइते भएका छन्
घटनास्थल सदरमुकामबाट दुई दिनको पैदलमा रहेको यस्तै साघु गाविसमा परेको चट्याङले दुई जना महिला गम्भीर घाइते भएका छन् स्थानीय याक्खेवा जलविद्युत् आयोजनामा क्षति पुगेको घाइते महिलाको नाम खुलिनसकेको स्थानीय गणेश प्रसाइले बताएका छन्

0 प्रतिकृया:

Post a Comment