दुर्घटनामा तीनको मृत्यु

महेन्द्रनगर/पूर्वपश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुरको कृष्णपुरा मा मोटरसाइकल दुर्घटना हुँदा जनाको घटनास्थलमै मृत्यु भएको दुर्घटनामा एक जना घाइते छन् वनहरा नदीको पुल नजिक रोकिराखेको ट्रयाक्टरको ट्रलीमा मोटरसाइकल ठोक्किँदा उक्त दुर्घटना भएको हो
मृत्यु हुनेहरुमा १८ वर्षका लोकेन्द्र चन्द, १३ वर्षका पदम ऐर, १३ वर्षकै सुरेश ऐर छन् घाइते १२ वर्षका गोपाल थापाको महाकाली अञ्चल अस्पतालमा उपचार भइरहेको घाइतेलाई उद्धार गर्दै कञ्चलनपुर जिल्ला प्रहरी उपरीक्षक लोकेन्द्र मल्लले चारैजना एउटै मोटरसाईकलमा यात्रा गरिरहेको जानकारी दिए घटनामा प्रहरी टोली पुगे पनि विस्तृत विवरण भने आइ नपुगेको मल्लले बताए

0 प्रतिकृया:

Post a Comment