आगलागीबाट क्षति

दमक/बुधबार राति दमक१० स्थित जयकुमारी गुरुङको घरको एक कोठामा आगलागी भएको
राति साढे नौ बजे गणेश श्रेष्ठ डेरा बस्दै आएको सो कोठामा आगलागी भएको हो इलाका प्रहरी कार्यालय दमकका अनुसार आगलागीबाट कोठामा रहेका पलङ, दराज, लत्ता कपडा लगायतका सामान जलेका छन्
आगलागीबाट भएको क्षतिको पूर्ण विवरण प्राप्त भइनसकेको जनाइएको प्रहरीले आगलागीको कारण खुल्न नसकेको समेत जनाएको

0 प्रतिकृया:

Post a Comment