सिलाई बुनाई तालिम सम्पन्न

धरमपुर/महिलाहरुको आयआर्जनमा बृद्धि गर्ने उद्देश्यले झापाको धरमपुरमा महिने सिलाई कटाई तालिम बुुधबार सम्पन्न भएको
गाविसमा गठित महिला उपभोक्ता समितिको आयोजनामा भएको तालिम समापन समारोहको अध्यक्षता समितिकी अध्यक्ष गीता न्यौपानेले गरेकी थिइन् भिमकुमारी श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा हरीमाया खनालले स्वागत मन्तब्य राखेकी थिइन्
गाविसको ७५ हजार तथा उपभोक्ताको २१ हजार सय रुपैयाँको लागतमा सञ्चालन भएको तालिमबाट बचत भएको समूहमा जम्मा गरिएको जनाइएको यस वर्ष समूहले थप ओटा लुगा सिउने मेशिन खरिद गर्ने योजना रहेको जनाएको गाविस सचिव दिलबहादुर भुजेलको प्रमुख आतिथ्यमा भएको तालिम समापन समारोहमा नेपाली कांग्रेसका गाउँ सभापति बिनोद ढकाल, रासप्रपाका चन्द्र अधिकारी लगायतले बोलेका थिए

0 प्रतिकृया:

Post a Comment