आयमूलक तालिम शुरु

दमक/दमकस्थित झापा प्राविधिक शिक्षालयले बिभिन्न आयमूलक तालिम शुरु गरेको
शिक्षालयको दमक स्थित कार्यालयमा बुधबार तालिमको उद्घाटन गरिएको हो हेल्वेटास नेपाल रोजगारकोषको सचिवालयको सहयोगमा ढाका बुनाई, मोवाईल मर्मत, ब्युटी पार्लर, ईलेक्ट्रिसियन लगायका विषयमा निःशुल्क महिने तालिम शुरु गरिएको हो
तालिम उद्घाटन कार्यक्रममा शिक्षालयका प्रबन्ध निर्देशक निलमणि बराल, फिल्ड कोअर्डिनेटर हरी बराल लगायतले तालिमले युवाहरुलाई स्वरोजगार बनाउन सहयोग पुग्ने बताएका थिए

0 प्रतिकृया:

Post a Comment