गड्तौला प्रणय सुत्रमा बाँधिए

दमक/ प्रेस चौतारी नेपाल झापा शाखाका अध्यक्ष गोपाल गड्तौला मोरङ इटहराकी रञ्जु भट्टराईसँग प्रणय सुत्रमा बाँधिएका छन्
दमक१५ निवासी गड्तौला बुधबार मागी विवाह गरेका हुन् उनी उज्यालो नेटवर्कमा कार्यरत छन् नेपाल पत्रकार महासंघका केन्द्रीय पार्षद समेत रहेका उनी महासंघका पूर्व जिल्ला उपसभापति हुन्

0 प्रतिकृया:

Post a Comment