निरज अग्रस्थानमा

महेन्द्रनगर/ छैटौं राष्ट्रिय खेलकुद अन्तर्गत बुद्धिचालतर्फ बुधबार तेश्रो चौथौें चरणका खेलहरु सम्पन्न भए जसमा दमकस्थित ध्रुवतारा स्पोर्टिङ् क्लबका खेलाडी निरज निरौला अंकका साथ अग्रस्थानमा रहेका छन्
निरजले तेश्रो खेलमा मध्यमाञ्चलका प्रेमकृष्ण महर्जन चौथोंमा पश्चिमाञ्चलका विजय गुरुङ्गलाई हराए त्यस्तै फिडेमास्टर मनिष हमाल दशमलव पाँच अंकका साथ दोश्रो स्थानमा रहेका छन्

0 प्रतिकृया:

Post a Comment