अध्यक्षका २ उमेद्वारहरु भोट माग्दै
दमक । दमक चिसोपानी रवि (फाल्गुनन्द मार्ग) सडक उपभोक्ता समितिको नेतृत्वमा उठेका दुबै प्यानलले अध्यक्ष सहितको नेतृत्व जित्ने दावी गरेका छन् । कांग्रेस एमालेको गठबन्धन तथा एमाओबादी सहितका साना दलहरुको गठबन्धनले शुक्रबार र शनिबार भएको मतदानमा आफ्नो उमेद्वारहरुले जित्ने दावी गरेका हुन् । मतदान सकिएपछि कसले जित्ने भनेर अन्योल भइरहेका बेला गठबन्धनका नेताहरुले आफ्नो गठबन्धनको पक्षमा धेरै मत खसेको भन्दै त्यस्तो दावी गरिरहेका छन् । अध्यक्षमा कांग्रेस एमालेको गठबन्धनबाट...