दमक । बेथेल एजुकेशन एकाडेमी उर्लावारीले आयोजना गरेको दुई दिने स्वास्थ्य शिविर बिहिवार सकिदैछ । मोरङको उर्लावारी ४ स्थित बिद्यालय परिषरमा भएको शिविरमा नाक ,कान , घाँटी र पेटको परिक्षण गरिएको एकाडेमीका संस्थापक प्रिन्सिपल दिपक न्यौपाने बताए । शिविरमा १ सय जना विद्यार्थीको स्वास्थ्य परिक्षण गोदावारी हस्पिटल उर्लावारीको चिकित्सकको टोलीले गरेको थियो ।
0 प्रतिकृया:
Post a Comment