तराई केन्द्रीत कांग्रेस कार्यक्रम – पहिलो लेख

कुलचन्द्र वाग्ले
नेपाली कांग्रेसले तराइ Ôेत्रमा आफूलाई थप सक्रिय बनाउने प्रयत्न गरेको छ । यस क्रममा गत हप्ता सुनसरीको इटहरीमा प्रशिÔण्ँ कार्यक्रमसमेत सम्पन्न ग¥यो । अन्य ठाउ“मा पनि यस्ता कार्यक्रम गर्ने योजना बनाएको कांग्रेसले प्रशिÔण्ँबाट त्यहा“को माग, आवश्यकता र खा“चोलाई बुझ्नेछ । जनताकै जरामा पुगेर स्थिति बुझ्नु र राजनीति गर्नु कुनै पनि राजनीतिक दलका लागि स्वभाविक दायित्व हो । त्यसमा पनि लोकतान्त्रिक दललाई अनिवार्य नै हुन्छ । यस्ता कार्यक्रममा स्थानीयबाट प्राप्त सुझावलाई सङ्कलन गरेर कांग्रेसले नेपाल अनुकूल तराइ नीति तय गर्ने लक्ष्य लिएको हुनुपर्छ ।
आधुनिक नेपालका लागि प्रजातान्त्रिक आन्दोलनको लामो समय क्रममा नेपाली कांग्रेसले देशभर व्यापक जनाधार निर्माण्ँ गरेको छ । हिमाल,पहाड र तराइ जहा“सुकै पुरानो र नया“ जनाधार छ र पनि त्यसमा खलबल आउन थालेको टिप्पण्ँी हुदैछ । कांग्रेसले सायद् यही टिप्पण्ँीलाई ध्यानमा राखेर तराइ केन्द्रीत कार्यक्रम ल्याएको हो । यस सन्दर्भमा कांग्रेसको तराइ कार्यक्रमको औचित्य र विÈयमाथि छलफल हुनु जरुरी देखिन्छ । यस विÈयमा केही ऐतिहासिक तथ्य र प्रभावलाई हेरेर छलफल गर्न सकिन्छ ।
निश्चय पनि नेपालको तराइ Ôेत्रको जनमत सिद्धान्ततः बढी नै लोकतान्त्रिक छ । यसो हुनुमा मुख्यतः दुई कारक छन् – पहिलो नेपाली कांग्रेस र दोस्रो विश्वको ठूलो लोकतान्त्रिक मुलुक भारतस“ग प्रत्यÔ सीमा जोडिनु । कांग्रेसको सक्रिय राजनीतिक प्रभाव एवम् सीमा जोडिदा हुने प्रत्यÔ उठबस र त्यसबाट पर्ने भारतीय राजनीतिक छापले तराइलाई लोकतान्त्रिक भावधारमा ल्याएको स्वीकार गर्न हिच्किचाउनु पर्दैन । यस्तो स्थितिबाट नेपाली लोकतान्त्रिक भावधारमा आएको तराइलाई केही वर्È यता Ôेत्रीय भावधारमा खुम्च्याउने प्रयत्न भएको छ । खासगरी कांग्रेसले नै उत्पादन गरेका नेपाली नेता, कार्यकर्ताले तराइलाई नेपालबाट Ôेत्रीय अवस्थितिमा खुम्च्याउने प्रयत्नको नेतृत्व गरेका छन् । अखण्ड नेपालको तराइ जति सुन्दर र सÔम छ Ôेत्रीय रुपमा खुम्चिदा त्यति सुन्दर र सÔम हुदैन भन्ने तथ्य पनि ती नेताले बुझेका छन् र पनि स्वार्थको रोटी सेक्न मधेशवादी हु“दा उनीहरुले सायद सहज देखे । खुम्च्याउन खोजिएको यही मेसोमा कांग्रेसले समग्र नेपालमा लमतन्न तराइ भन्ने गौरब पुनः जागृत गर्न तराइ केन्द्रीत कार्यक्रम र नीति तय गर्न खोजेको हुनुपर्छ ।
भारतस“ग सीमा जोडिएको प्रभाव विÈयमा धेरै व्याख्या आवश्यक छैन तर नेपाली कांग्रेसले कसरी तराइस“ग र तराइले कसरी नेपालस“ग आफूलाई जोडे त्यो भने हेर्नुपर्छ । नेपालमा प्रजातन्त्र ल्याउन तराइबासी नेपाली कांग्रेसका नेताहरुले निर्वाह गरेको भूमिका इतिहासका लागि अवस्मरण्ँीय छ । प्रजातन्त्र प्राप्तिपछि प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला नेतृत्वको सरकारमा महोत्तरीका रामनारायण्ँ मिश्र उद्योग मन्त्री हुनुहुन्थ्यो । त्यसबेला दाङका परशुनारायण्ँ चौधरी शिÔा मन्त्री र पार्टीका महामन्त्री पनि बन्नुभयो । त्यहीबेला सिरहाका सूर्यनाथदास यादव संसदीय व्यवस्थामन्त्री हुनुुभयो । उद्योगमन्त्री मिश्रका छोरा हरिशंकर मिश्र लामो समयसम्म कांग्रेस नै रहनुभयो । गजेन्द्रनारायण्ँ सिंह २००७ सालदेखि नेपाली कांग्रेस सप्तरीका सभापति रहनुभयो । उहा“ २०१७ सालपछि कांग्रेसको नेताका रुपमा भारतको प्रवासमा पनि बस्नुभयो । सप्तरीका रामेश्वरप्रसाद सिंह त्यस्तै जुझारु नेता हुनुहुन्थ्यो । अंग्रेज सत्ताविरुद्ध भारत छोडो आन्दोलनका नेता जयप्रकाश नारायण्ँ र राममनोहर लोहिया लगायत क्रान्तिकारीहरु हजारीबागको जेल तोडेर नेपाल प्रवेश गर्नुभयो । नेपालमा पनि सप्तरीस्थित जेलमा उहा“हरुलाई थुनियो । ती भारतीय स्वतन्त्रता सेनानीलाई सप्तरीको जेल तोडेर मुक्त गर्न उनै जुझारु नेता रामेश्वरप्रसाद सिंहले ०१५ सालमा नेतृत्व गर्नुभयो । त्यस क्रममा जेलका एक सुरÔाकर्मीको निधन भएको थियो ।
त्यस्तै बन्दनीय सहिद दुर्गानन्द झा हुनुहुन्छ । भद्रकाली मिश्र पनि कांग्रेस नै हुनुहुन्थ्यो । यस्ता असङ्ख्य राष्ट्रिय नेता वा राजनेता नेपालले तराइबाट पाएको हो । २०१५ सालका उपसभामुख र प्रजातन्त्र पुनस्र्थापनापछि मन्त्री एवम् पार्टीका महामन्त्री बन्नुभएका राजनेता महेन्द्रनारायण्ँ निधिले लोकतान्त्रिक नेपालका लागि दिनुभएको योगदान नेपालीले बिर्सन सक्ने विÈय होइन । त्यसो त विपी कोइराला, गिरिजाप्रसाद कोइराला, सरोज कोइराला लगायत हजारौ“ नेता कार्यकर्ताले तराइ भूमिबाटै नेपालको प्रजातान्त्रिक आन्दोलनलाई हाक्नु भएको हो । यस्ता ऐतिहासिक उदाहरण्ँ र व्यक्तित्वहरु छन् जसले प्रजातान्त्रिक नेपाल भन्नोस् वा आधुनिक नेपाल निर्माण्ँ गर्न दिएको योगदान अत्यन्त गौरवपूणर््ँ र अवस्मरण्ँीय छ । यो बृहत इतिहासको उत्खनन् र संयोजनको विÈय हो । ०१५ सालको पहिलो आमनिर्वाचनबाट तराइ Ôेत्रले नै प्रतिनिधिसभामा अधिक प्रतिनिधित्व गरेको हो । वर्तमान हेरियो भने पनि धेरै उदाहरण्ँीय व्यक्तित्व छन् । कुनै दिन कांग्रेसका नेता डा.रामवरण्ँ यादव अहिले नेपालका राष्ट्रध्यÔ हुनुहुन्छ ।
नेपाली कांग्रेसले यही गौरवशाली इतिहासको पदमार्ग निर्देशित भएर वर्तमानमा तराइ केन्द्रीत कार्यक्रम गर्नुको औचित्य छ । उल्लेखित व्यक्तित्वहरु कांग्रेसमा जन्मनुभयो । उहा“हरुले तराइलाई नेपालस“ग जोड्नुभयो । तराइबाट पहाड, हिमाल, तराइका सबै नेपालीलाई हेर्नुभयो । अहिले त्यो खा“चो बढेको स्थिति छ । कांग्रेसले त्यो खा“चोलाई पूरा गरेर नेपाललाई भावनात्मक रुपले दृढतापूर्वक जोड्नुपर्छ । कार्यक्रम औपचारिकतामा मात्र सीमित हुनुहु“दैन । त्यस्तै तराइका नेताले पनि Ôेत्रीय विकासको अवधारण्ाँस“गै सिङ्गो नेपाल हेर्नुपर्छ । आफूलाई ती ऐतिहासिक पुरुÈ जस्तै राष्ट्रिय नेता स्थापित गर्नुपर्छ । नेपालीको आवश्यकता र अपेÔा यही हो ।
प्रशिÔण्ँको विÈय लोकतन्त्र हुनसक्छ । त्यस्तै संघीयता वा राज्यपुनःसंरचना हुनसक्छ । शासकीय स्वरुप पनि बन्न सक्छ । अर्थात् मुलुकका जल्दाबल्दा विÈय नै प्रशिÔण्ँका पनि विÈय हुन् । यति हु“दाहु“दै पनि तराइ Ôेत्रका बासिन्दाले दैनिक भोगी रहेको कठिनाइ, उनीहरुका आवश्यकता र मागसमेत कांग्रेसले समेट्नुपर्छ । स्थानीयलाई राष्ट्रियभन्दा पनि आ–आङ्खनै समस्याले पिरोलेको हुन्छ भन्ने बिर्सनु ह“ुदैन । ती समस्याई राम्ररी सम्बोधन गर्ने दृष्टि–सोच र सम्बोधन गर्दा मात्र जनाधार बलियो भनियोस् वा आकर्Èित हुन्छ भन्ने तथ्य लागू गर्नुपर्छ । कांग्रेसले आङ्खना जिम्मेवारपूणर््ँ धारण्ँ निर्धक्क प्रस्तुत गर्न हिच्किचाउनु हु“दैन ।

0 प्रतिकृया:

Post a Comment