परीक्षा दिँदा ध्यान दिनुपर्ने कुराहरु

श्यामकुमार सिंह
हामीले आफूभित्र यस्तो Ôमता विकसित गर्नुपर्छ कि जीवनमा प्रत्येक Ôण्ँ केही न केही सिक्न सकौ“ । आजको समय कडा प्रतिस्पर्धाको हो । जीवनको प्रारम्भदेखि लिएर अन्त्यसम्म मानिसलाई कैयन् परीÔा पार गर्नुपर्छ । स्कुलमा जीवनका लागि स्पष्ट मार्गदर्शन एउटा बालकलाई दिइरहनुपर्छ ।
एउटा छात्रले आङ्खनो विÈयलाई कति गहिराइसाथ आत्मसात् गरेको छ । परीÔामा उसले प्राप्त गरेको अङ्क नै हुन्छ । परीÔाले हामीलाई आत्मसात् गराउ“छ कि हामी कुन माटोले बनेका छौ“ र हामीस“ग विÈम परिस्थितिबाट बच्ने र समस्या सुल्झाउने कति Ôमता छ । परीÔामा सफल हुने केही सुझाव यसप्रकार छन् ः
उपेक्षा नगरौ“
हाम्रो सफलताको जा“चपरख परीÔाकÔमा हुन्छ । यदि हामी सफलताप्रति गम्भीर छौ“ भने परीÔाको तयारी वैज्ञानिक ढङ्गले गर्नुपर्छ । यो जीवन कसैलाई पनि परीÔाबाट बच्ने छुट प्रदान गर्दैन । फेरि किन हामी यसलाई जीवनको एउटा कटु सत्यका रुपमा स्वीकार गरेर त्योस“ग आङ्खनो पुरै प्रयत्नसाथ बा“च्ने साहस गर्दैना“ै ।
टेस्ट, एसेस्मेन्ट
मूल्याङ्कन, अर्धवार्Èिक तथा वार्Èिक परीÔा, बोर्ड परीÔा, प्रवेश परीÔा, तुलनात्मक परीÔा प्रत्येक कोण्ँबाट हाम्रो आधुनिक जीवनको एउटा पाटो भइसकेको छ ।
सुन्दर लेखावट
परीÔामा उच्चकोटिको सफलताका लागि राम्रो लेखावट एउटा अनिवार्य सर्त हो । साथै सही व्याकरण्ँको प्रयोग पनि लाभदायक हुन्छ । उत्तरपुस्तिका परीÔण्ँ गर्ने परीÔकमाथि सबैभन्दा पहिलो प्रभाव राम्रो वा खराब छात्रको लेखावटको पर्छ । परीÔकस“ग अस्पष्ट लेखावटलाई पढ्ने समय हु“दैन ।
स्वस्थ मस्तिष्क
स्वस्थ शरीरमा स्वस्थ मस्तिष्क निवास गर्छ । प्रत्येक व्यक्तित्वलाई जीवनमा चुस्त, निरोगी र फूर्तिलो बनिरहनका लागि प्रत्येक दिन कम्तीमा आधा घन्टा शारीरिक व्यायाम, योग आदि अवश्य गर्नुपर्छ । यस्तो बानी बसाल्नाले हाम्रो शारीरिक एवम् मानसिक स्वास्थ्य दुवै राम्रो रहन्छ र हामी परीÔामा सफल हुन सक्छा“ै ।
आत्मविश्वास
यदि हामीलाई आफै“ माथि विश्वास छैन भने सम्झिनुस् कि कसैले पनि हामीमाथि विश्वास गर्दैन । जीवनमा केही पनि असम्भव छैन । यदि हामी आङ्खनो मस्तिष्कलाई सुस्त र गतिहीन बनाउने निश्चय गरिहाल्छौ“ भने हाम्रो यस निणर््ँयको परिण्ाँमलाई संसारको कुनै पनि शक्तिले बदल्न सक्दैन । अर्कोतर्फ यदि हामी आङ्खनो परीÔाभन्दा पहिला आङ्खनो सबै विÈयलाई तयारी गर्नका लागि आङ्खनो मस्तिष्कलाई तयार गरिहाल्छौ“ भने हामी अवश्य सफल हुन्छौ“ । दैनिक कम्तीमा सयचोटि आफ“ैस“ग भन्नुपर्छ– म सबैभन्दा राम्रो गर्छु ।
‘एक्जामिनेसन फिबर’
“एक्जामिनेसन फिबर” छात्र स्वयम्द्वारा एउटा कोरा कल्पनामात्र हो । जसरी हाम्रो उदासीनता देखापर्छ हामीलाई परीÔाको विÈयमा गम्भीर भइहाल्नुपर्छ । प्रायः देखिन्छ कि छात्र परीÔाको बेला हतास भइहाल्छन् । परीÔाको वास्तविकता स्वीकार नगर्नु नै यसको मुख्य कारण्ँ हो । जसलाई परीÔाको भूत वा ज्वरोको नामले जानिन्छ । परीÔामा सफल हुनका लागि सर्वप्रथम हामीले यो स्वीकार गर्नैपर्छ ।
पाठ्यक्रमको अध्ययन
महŒवपूणर््ँ विÈय वा प्रश्नलाई मात्र तयारी गर्ने प्रवृत्ति हिजोआज छात्रवर्गमा देखापरेको छ । यदि कसैको लक्ष्य सय प्रतिशत अङ्क प्राप्त गर्नु छ भने परीÔामा आउने सम्भावित प्रश्नको उत्तरको तयारीसम्म मात्र आङ्खनो अध्ययन सीमित राख्नुहु“दैन । सम्पूणर््ँ पाठ्यक्रमबाट सबै प्रश्नको उत्तरको तयार गर्नु एउटा राम्रो बानी हो । जुन छात्र पाठ्यक्रमको केही भागलाई छाडिदिन्छन् उसले परीÔामा असफलताको मुख हेर्नुपर्छ । यसको साथै पाठ्यक्रमको उद्देश्यलाई छात्र आङ्खनो जीवनस“ग दा“जेर त्यसको सार्थकता पनि सिद्ध गर्न सक्छन् । तीनदेखि सातपटकसम्म पाठ्यक्रम पढ्नु भनेको सम्बन्धित छात्र लक्ष्यसम्म पुग्नु हो ।
सफलता र अभ्यास
विशेÈगरी गण्ँित तथा विज्ञान विÈयमा छात्र आङ्खनो वैज्ञानिक एवम् तार्किक दृष्टिकोण्ँ विकसित गर्न पाएन भने उसले सफलतालाई गुमाउन सक्छ । सफलताको एकमात्र सा“चो निरन्तर अभ्यास, अभ्यास र अभ्यास नै हो ।
प्रश्नको स्वरुप
परीÔामा सतप्रतिशत सफलता त्यसले गर्छ जसले प्रश्नको स्वरुप तथा आकार–प्रकारलाई जान्दछ । प्रश्नको केही स्वरुप तथा आकार–प्रकार यसप्रकारका हुन्छन् ः सरल प्रश्न, लघुप्रश्नोत्तर, अति लघुप्रश्नोत्तर, एक अथवा दुई शब्दको उत्तर ।
प्रश्नपत्रको निर्देश
परीÔार्थीले प्रश्नपत्र हल गर्नु अलि निर्देश बुझ्नु धेरै जरुरी हुन्छ । प्रश्नलाई दिइएको निर्देशअनुसार हल गर्दा छात्र आङ्खनो गल्ती सुधार गर्ने मौका प्राप्त गर्छ र यसले परीÔामा पनि राम्रो अङ्क प्राप्त गर्ने सम्भावना बढिहाल्छ ।
उत्तरपुस्तिका एकपटक फेरि हेरौ“
छात्रले आङ्खनो उत्तरपुस्तिका, बुझाउनुअघि १० वा १५ मिनेट समय आङ्खनो उत्तरलाई पूरा–पूरा पढ्नका लागि बचाएर राख्नुपर्छ । यदि छात्रले प्रश्नपत्रको निर्देशलाई ठीकस“ग पालन गरेको छ तथा सबै खण्डको प्रत्येक प्रश्नको उत्तर दिएको छ भने यसले उसलाई राम्रो अङ्क ल्याउनमा मद्धत गर्छ ।
प्रवेशपत्र सुरक्षित राखौ“
बोर्ड परीÔाको छात्रलाई प्रत्येक दिन घरबाट परीÔाकेन्द्र जानुअघि आङ्खनो प्रवेशपत्र सावधानीपूर्वक राखिहाल्नुपर्छ किनकि प्रवेशपत्र नहुनुले छात्र परीÔा दिनबाट वञ्चित हुन सक्छ ।
परीÔाको समयमा राम्रो पेन, पेन्सिल, स्केल, इरेजर, घडी आदिको अत्यन्त महŒव हुन्छ । परीÔामा उपभोग हुने सबै आवश्यक सामग्री राम्रो “क्वालिटी”को हामीस“ग अतिरिक्त मात्रामा हुनुपर्छ ताकि आवश्यकता परेमा छात्र त्यसको तुरुन्त उपभोग गर्न सकुन् ।
परीÔाकेन्द्र कÔमा अनावश्यक कागज, किताब आदि लिएर प्रवेश गर्नुहु“दैन । कुनै प्रकारको आपत्तिजनक वस्तु छेउछाउमा फेलापरेमा त्यसको सूचना परीÔकलाई तुरुन्त दिनुपर्छ ।

0 प्रतिकृया:

Post a Comment