३ महिना समयको सदुपयोग गर - सम्पादकीय

संविधान निर्माणको समयावधि महिना मात्र बाँकी हुन विगत वर्षेखिको राजनीतिक अभ्यास क्रममा वर्ष वर्ष महिना महिनाका हदम्यादहरु तालान्तार थपिए संविधान सभालाई भोगाइएकै पृष्ठभूमि भित्र र्सवसाधारण जनताले थाहा नपाउने गरी विभिन्न किसिमका चलखेल लेनदेन भएका पनि हुन् ठूला भनिएका राजनीतिक दलहरुबीच सत्ताकै लागि चार बुँदे, सात बुँदे लगायतका राजनीतिक सहमतिहरु गरिए तर यसरी पटक-पटक गरिएका सहमतिहरुले सत्ता नेतृत्वको सरकार मुलुक जनताप्रति उत्तरदायी बन्न सक्यो संविधान लेखन प्रक्रियाकै लागि यी सहमतिहरुले सहयोग पुर्याए
वास्तवमा मुलुकका लागि आगामी ०६९ जेठ १४ गते संविधान जारी हुन्छ  वा हुँदैनको दोसाँध हुँदै मुलुक जनादेशको सम्मान वा अपमान हुन्छ - सँगै हालसम्म मुलुकमा प्राप्त भएका राजनीतिक उपलब्धीहरु संस्थागत हुन्छन् वा तासको घर झैँ गर्लामगर्ुलम ढल्छन् - यी यस्ता अनेकन प्रश्नहरु हाम्रा माझ उभिएका छन् पटक -पटक म्याद थपेर संविधानसभाको आयु टाङ्गेर वा अरु कुनै गोप्य सहमति गरेर भावी संकट र्टार्न सक्ने स्थिति छैन मुलुककै सर्वोच्च न्यायिक संस्था सर्वोच्च अदालतले उप्रान्त संविधानसभाको म्याद महिना मात्र थप्न मिल्ने फैसला गरिसकेको अवस्थामा अब मात्र महिना समय बाँकी यस्तो प्रतिकूल अवस्थामा मुलुक गुज्रिरहेका बेला राजनीतिक दलहरुको दिग्भ्रम अझै अन्त्य हुन नसक्नुलाई नियति वा नियत के ठान्ने - आम नेपाली जनता आज अन्यौलको अवस्थ्ामा छन्
नेपाली जनता हालसम्म प्राप्त भएका राजनीतिक उपलब्धीहरुलाई खेर जान दिने पक्षमा छैनन् किनकि इतिहासदेखि आजसम्म उनीहरुले थुप्रै त्याग गरेर प्राप्त भएका उपलब्धीहरु गुम्नु भनेको पुनः नेपाली जनताका लागि घात हुनेछ तथापि, जनताले स्थापित गरेको सर्वोच्च निकाय संविधानसभा मार्फत जनताका राजनीतिक उपलब्धीहरु संविधानमा प्रदत्त भई प्राप्त हुनु पर्नेमा अनुकूल वातावरण बन्न सकिरहेको छैन तर्सथ, शंका, भ्रम, आशा, निराशा, विश्वास, घात, सहमति, असहमति आदि जस्ता राजनीतिक उतारचढावका बीच मुलुकले आगामी जेठ १४ पछि कुन मोड लिने - यो अहिले नै यसै  यकिन गर्न सकिने परिस्थिति होइन प्रमुख दलका शीर्ष नेताहरु बीच दैनिक रुपमा राजनीतिक निकास संविधान लेखनका विषयहरुमा छलफल, बहस वार्ता हुने गरेका छन् तथापि, सबै वार्ता, बहस छलफलको निष्कर्षसकरात्मक देखिँदैन संविधान लेखनमा सेना समायोज, राज्य पुनर्संरचना जस्ता गम्भीर विषयहरु अडि्करहेका छन् मुलभूत रुपमा यी दुर्इ विषय किनारा नलागे सम्म स्थायी शान्ति संविधान जारी भए पनि त्यसको कार्यान्वयन पक्षलाई कल्पना गर्न सकिने स्थिति बन्दैन तर्सथ,  प्रमुख दलहरुले थप जिम्मेवार, इमान्दार, स्वार्थरहित मुलुक जनताप्रति समर्पित भएर निर्णय गर्नै पर्ने अवस्था आइसकेको दलहरु मिले सबै समस्याको हल खोज्न आईबार कुरिरहनु नपर्ने निश्चित महिनाको समयलाई मुलुक जनताका हिताक निम्ति इमान्दार भएर सदुपयोग गरेको खण्डमा त्यसले दिने परिणाम अहिले जस्तो शुन्य मात्र पक्कै हुनेछैन

0 प्रतिकृया:

Post a Comment