एम्नेष्टीमा खतिवडा

दमक/ एम्नेष्टी इन्टरनेशनल नेपाल समूह ८३ को साधारण सभाले ललित खतिवडाको संयोजकत्वमा नयाँ कार्यसमिति चयन गरेको
शनिबार झापाको दमकमा एम्नेष्टी नेपालका अध्यक्ष हेमकुमार खड्काको प्रमुख आतिथ्यमा भएको सभाले नयाँ समिति चयन गरेको हो समितिको संयोजकमा ललित खतिवडा, सह-संयोजक सिताराम भट्टर्राई, सचिव टिकाराम दाहाल, सह-सचिव बविता पौडेल कोषाध्यक्षमा रमिता दाहाल रिजाल छन्
यसैगरी सदस्यमा गोमा भट्टर्राई, सुमित्रा नेपाल, रामप्रसाद दास सुशिला भट्टर्राई छन् राजनीतिको आधारमा संस्थाले आफ्नो बारेमा नबोल्ने स्थानीय स्तरमा अनुसन्धान गर्न नपाउने राष्ट्रिय अध्यक्ष हेमकुमार खड्काले बताए त्यस अवसरमा एम्नेष्टी नेपालका केन्द्रीय सदस्य लक्ष्मी निरौलाले पनि मन्तब्य राखेका थिए

0 प्रतिकृया:

Post a Comment