टेलिकममा आगलागी

दमक/आइतबार राति नेपाल टेलिकमको दमकस्थित कार्यालय परिसरमा आगलागी भएको
त्यहाँ राखिएका शरणार्थी मामिला सम्बन्धी राष्ट्र संघीय उच्च आयोग -युएनएचसीआर) ले उपयोग गर्दै आएका उपकरणमा लागेको आगोका कारण भएको क्षतिको विवरण प्राप्त भइनसकेको प्रहरीले जनाएको
इलाका प्रहरी कार्यालय दमकका अनुसार राति पौने बजे एक्कासी पानी ब्याट्री पड्किएको आवाज आएपछि आगो सल्किएको थियो आगोलाई दमक नगरपालिकाको वारुण यन्त्र प्रहरीले निभाएका छन्
त्यसैगरी आइतबार साँझ देखि दमक- स्थित सुकुम्बासी बस्ती नजिकै रतुवा खोला बगरमा रहेको खरबारीमा आगलागी भइरहेको आगो के कारणले सल्किएको भन्ने बारे सो क्षेत्रका बासिन्दाले समेत अनविज्ञता जनाएका छन्
इलाका प्रहरी कार्यालय दमकले समेत आगलागी बारे कुनै जानकारी नआएको जनाएको यो समाचार तयार पार्दा सम्म आगो निभेको छैन

0 प्रतिकृया:

Post a Comment