राप्रपा नेपालका दुर्इ समिति

दमक/संगठन सुदृढिकरण कार्यक्रम अर्न्तर्गत झापाको दमक क्षेत्र नं. को क्षेत्रीय समिति गठन गरेको
राप्रपा नेपालको दमक नगर समितिमा चन्द्र थापा क्षेत्रीय अध्यक्षमा विजय बरालको अध्यक्षतामा नयाँ समिति गठन गरिएको ५५ सदस्यीय नगर समतिको उपाध्यक्षमा मोहन धिमाल, शेरबहादुर बस्नेत, खगेन्द्र भट्टर्राई, सचिवमा नारायण घिमिरे, सहसचिवमा भोला ढुङ्गाना कोषाध्यक्षमा टंक सिटौला चुनिएका छन् सो समितिलाई सहयोग पुर्याउन धनबहादुर श्रेष्ठको संयोजकत्वमा सात सदस्यीय एक निर्देशन समिति समेत गठन गरेका छन् सो समितिका सहसंयोजकमा दिलबहादुर बस्नेत सदस्यहरुमा पदमबहादुर र्राई, बिरबहादुर चम्लागाई, राजकुमार प्रधान, भक्तबहादुर श्रेष्ठ कलावती गुरुङ छन्
यसैगरी पार्टीको क्षेत्रीय समितिको उपाध्यक्षद्वयमा जगत बोहोरा, चन्द्रकान्त बजगाई, सचिवमा त्रिलोचन आचार्य, सहसचिवमा बमबहादुर खत्री कोषाध्यक्षमा ध्रुव प्रधान चुनिएका छन् १५ सदस्यीय सो समितिको सदस्यहरुमा भक्ति सिटौला, भक्तबहादुर निरौला, देवीप्रसाद पौडेल लगायत रहेका छन्

0 प्रतिकृया:

Post a Comment