हेटौंडा/ मकवानपुरको कुलेखानी नजिकै पुलबाट जीप खस्दा पाँच जनाको मृत्यु भएको छ । विरगन्जबाट काठमाडौ तर्फ हिडेको ना१ज २१२४ को बोलेरो जीप आइतबार दुर्घटना भएको हो ।
जीप खस्दा ५ जना यात्रुको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । मृतकमध्ये एक जना नाबालक पनि रहेका छन् ।
गम्भीर घाइते ४ जनाको उपचारका लागि काठमाडौ लगिएको छ भने अन्य ३ जनालाई हेटौडा तर्फ लगिएको छ । मृतकहरुको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।

0 प्रतिकृया:
Post a Comment