
नेपाली सङ्गीत क्षेत्रमा उदाउने र अस्ताउने कलाकारको संख्या नगन्य भईरहेको यो तरल अवस्थामा लामो समयको रियाजपछी झापाली कलाकार विकाश लामा श्रोतामाझ आउन लागेका छन् ।
एक दशक अगाडी झापा धरमपुरको साङ्गितीक समुह एन।बि।sे। मार्फत पुर्वाअाचलका जिल्लाहरुमा स्टेजगायकको रुपमा स्थापित भई सकेका गायक लामा लामो संघर्षपछी आफ्नो पहिलो रिकर्डीङ गीतको तयारीमा लागेका छन् ।
२०५४÷५५ साल तिर झापामा पहिलो पटक व्यावासायिक ड्रमसेट बजाएर चर्चा बटुलेका गायक लामाले सिक्किम तथा दार्जिलीङ्गका विद्यालयबाट औपचारिक शिक्षा तथा...