हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्विर : राम योङ्हाङ ।

12

संविधानसभाको म्याद छ महिना थप्ने सहमति,६ बुँदे सहमति-पूर्ण पाठ सहित

काठमाडौ, मंसिर १३ - ब्यवस्थापिका संसदको बैठकमा ब्यवस्थापिका संसदले आन्तरिम संविधानको संशोधन गरी मंगलबार संविधानसभाको म्याद छ महिना थपेको छ । यो चौथों पटक म्याद थपिएको हो । ब्यस्थापिका संसदमा भएको मतदानमा उपस्थित ५०८ सभासद् मध्ये ५०५ ले सरकारले प्रस्तुत गरेको संविधानसभाको म्याद थप सम्बन्धि संविधानसंशोधन प्रस्तावको पक्षमा मतदान गरेका थिए भने विपक्षमा तीन मत परेको थियो । उक्त तीन मत राष्ट्रिय प्रजातान्त्र पार्टी नेपालको हो । यसअघि मंगलबार बिहान मधेसी मोर्चासहितका माओवादी, काँग्रेस र एमालेको...

रहेनन् सम्पादक खत्

कारले साइकललाई ठक्कर दिंदा रुपन्देहीको सालझण्डीमा सोमबार एक पत्रकार सहित दुई जनाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । कारमा सवार कारोबार दैनिकका समाचार सम्पादक ३५ वर्षे विजयबाबु खत्री र साइकल चालक सालझण्डी ४ का ४० वर्षे पुर्ण बहादुर थारुको मृत्यु भएको हो । काठमाडौंमा लामो समयदेखि पत्रकारिता पेसामा लागेका खत्री रुपन्देही करहीया गाविस ३ का स्थायी निवासी हुन् । थारुको उपचारकालागि ल्याउदै गर्दा बाटोमा र पत्रकार खत्रीको लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको पश्चिम...

पहिलो डिभिजनमा लडाकुको पुनर्बर्गीकरण

चुलाचुली÷ ईलामको चुलाचुली स्थित माओवादी लडाकुको पहिलो डिभिजनमा लडाकुको पुनर्बर्गीकरण कार्य सोमबार सकिएको छ । तर पुनर्बर्गीकरण कार्यमा ४ सय भन्दा बढि लडाकु अनुपस्थित रहे । ति लडाकुहरु कहाँ गए भन्ने यकिन तथ्याङ्क भने आउन सकेको छैन । १० दिन अघि सेना समायोजन बिषेस समिति सचिवालयका बिज्ञहरु सहितको टोलीले पहिलो डिभिजनका १ हजार ५ सय १ लडाकुको पुनर्बर्गीकरण गरेको हो । पुनर्बर्गीकरण गरिएका मध्ये सबै भन्दा बढि लडाकुले सेना समायोजनको बिकल्प रोजेका छन् । पहिलो डभिजन मुख्यालय र माहतहका सहायक शिविरका ७ सय...

ुलिम्बूवान प्रत्याभुत गरिनु पर्छु

११ मंशिर बिराटनगर÷ माच सम्बद्ध संघिय लिम्बूवान राज्य परिषदका केन्द्रिय अध्यक्ष कुमार लिङ्देनले अव बन्ने संविधानले स्वायत्त लिम्बूवान राज्यको प्रत्याभुत गर्नु पर्ने बताएका छन् । शनिवार बिराटनगरमा संगठनले गरेको आमसभालाई सम्बोधन गर्दै उनले अव बन्ने संविधानमा सवै जात जातीले आफ्नोपन पाउनु पर्ने बताए । संघियता बिरोधी गतिविधीहरु अझै पनि नरोकिएको उल्लेख गर्दै उनले त्यसको प्रतिरोधका लागि आफ्नो संगठन तयार भएको उनको भनाई थियो । कार्यक्रममा संघिय लोकतान्त्रिक राष्ट्रिय माचका महासचिव खगेन्द्र माखिमले...

ुनेभ्लाुको स्थपना दिवश

११ मंशिर केर्खा÷ नेपाल पाराभेटेरीनरी एण्ड लाईभष्टक एसोसिएसन नेभ्ला ले शुक्रबार देशभर बिभिन्न कार्यक्रम गरी आफ्नो २२औं स्थापना दिवस मनाएको छ । ूदिगो विकास एवम् समृद्ध नेपाल निर्माणमा पशु बिकास को आवश्यकता प्रविधि र प्राविधिक जनशक्तिको सकि्रयता आजको अपरिहार्यताू भन्ने मुल नाराका साथ नेभ्लाले स्थापना दिवश मनाएको हो । यसै अवसरमा नेभ्ला जिल्लाकार्य समिती झापाले महेशपुरमा पशुहरुका निशुल्क भ्या_िक्सन लगाएको छ । सो अवसरमा ४ सय ५० पशुलाई एच।एस एण्ड बि क्यु भ्या_िक्सन लगाएको नेभ्लाका झापा जिल्ला अध्यक्ष रुद्र कटुवाले बताए । सो अघि बिभिन्न प्लेकार्ड...

मंगलमयमा राई

९ मंशिर लखनपुर÷ लखनपुर-१ स्थित मंगलमय उच्चमाविको व्यवस्थापन समिति अध्यक्ष हुकुमिसंह राई निर्विरोध निर्वाचित भएका छ् । शुक्रबार विद्यालयमा भएको कार्यक्रममा निर्वाचन समितिले अध्यक्ष सहित ३ जना सदस्यहरु निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो । निर्वाचन समितिका संयोजक फणिन्द्र खत्रीले व्यवस्थापन समितिका सदस्यहरुमा धनप्रसाद तिवारी इन्द्र राई र पदमकुमारी राई को नाम सार्वजनिक गरेका थिए । व्यवस्थापन समितिको शुक्रबार नै बसेको बैठकले रघुनाथ पोखरेल पुष्प भट्टरँई र अतिनलाल राजवंशीलाई सदस्यमा मनोनित...

फलफूल वितरण

९ मंशिर दमक÷ लैि¨क िहंसा विरुद्धको अभियानका अवसरमा अखिल नेपाल महिला संघ दमक नगर कमिटीले शुक्रबार बिरामीहरुलाई फलफूल वितरण गरेको छ । नगर कमिटी अध्यक्ष सुमित्रा प्रसाईको अध्यक्षतामा नयाँ आम्दा अस्पताल खरखरेका बिरामीलाई फलफूल वितरण गरिएको हो । बिरामीहरुलाई अनेमसंघ नगर सचिव लिला ढु¨ेल नेकपा एमाले क्षेत्रीय कमिटी सदस्य महेन्द्र खड्का नगर अध्यक्षँ अम्बिका खनाल नगर सदस्य भक्ता दाहाल अनेरास्ववियु क्याम्पस विशेष जिल्ला कमिटी उपाध्यक्ष दिपेश दाहाल लगायतले फलफूल वितरण गरेका थिए...

थालियो महोत्सवको तयारी

९ मंशिर दमक÷ आगामी मंसिर १६ गते देखि हुने प्रथम ऐतिहासिक तोपगाछी महोत्सव २०६८ को तयारी पूरा तिव्र पारिएको छ । महोत्सवको तयारीका लागि बजार तथा चोक सरसफाई थालिएको छ । बजारमा छाडा चौपाया नछोड्न प्लाष्टिक तथा फोहर नफाल्न लगायतका आग्रह गर्दै झापा उद्योग वाणिज्य संघ तोपगाछी शाखा स्टार क्लव मेची युनेस्को क्लव लगायतले माईकिङ तथा मोटरसाईक र् याली गरेका छन् । झापा उध्योग वाणिज्य संघ शाखा तोपगाछीको आयोजना तथा तोपगाछी गाविस मेची युनेस्को क्लव सृजना क्लव स्टार क्लव सह-आयोजक रहेको महोत्सवमा नमूना मूल कृषक समूह र नेपाल आदिवासी जनजाति महासंघ इकाई तोपगाछीको...

ुगाँठोु को उक्ति जस्तै हाम्रो राजनीित

कमन देवान एउटा प्रख्यात चीनिया उक्ति छ । त्यहाँ कुनै सक्षम एक जना सम्राटले यस्ता सिपालु र पेशेवर मानिसहरु भेला गरे कि उनीहरु मध्ये एक थरीले डोरीको गाँठो बनाए र अर्का थरीको जिम्मा गाँठो फुकाउने तोकियो । सम्राट उनका साम्राज्यका उच्च ओहदाका हर्ताकर्ता भित्रिया बाहिरीया समेतले त्यो गाँठो पार्ने र फुकाउने कामलाई खेल तमासाकै रुपमा लिए । गाँठो बनाउने समूहले यति बलियो गाँठो कस्यो कि फुकाउने समूहका लागि त्यो असम्भव प्राय थियो । उनीहरु गाँठो फुकाउने काममा जति तल्लिन भएर लागे जति श्रम जक्ति र प्रयत्न...

पूर्वी मोरङमा काठ तस्करी बढ्दो

७मंशिर उर्लाबारी÷ पछिल्लो समयमा पूर्वी मोरङका सामुदायिक वनबाट तिब्र रुपमा काठ तस्करी हुने गरको पाईएको छ । तस्करीमा संलग्न इलाका बन कार्यालय उर्लाबारीमा अहिले ट्याक्टरसहितका सवारी साधनको लाम रहेको छ । को।१ ख १७३८ नम्बरको बस को।१ च ६४९५ नम्बरको टाटा पिकअप को।१ त १६१५ को।१ त ६४९५ को।१ त ५११८ नम्बरको ट्याक्टर लगायतका आधा दर्जन सवारी साधन तस्करहरुले काठ ल्याउदै गर्दा पक्राउ गरी कार्यालयमा राखिएको छ । ति सवारी साधन पक्राउ परेपनि त्यसमा संलग्न भने फरार रहेका छन् । मोरङ जिल्लामा ५५ हजार ५ सय बन क्षेत्र...

शरणार्थी स्थानान्तरण तिब्र

७मंशिर बेलडाँगी÷ झापाको भूटानी शरणार्थीबाट शरणार्थीहरुलाई बेलडाँगी स्थान्तरण गर्ने कार्यले तिव्रता पाएको छ । बुधबार सम्म टिमाईबाट १४ घर परिवारका ८० जना शरणार्थीलाई स्थान्तरण गरिसकिएको टिमाई शिविर सचीव युवराज राईले बताए । केही समय अघि झापाका सहायक प्रमुख जिल्ला अधिकारी योगेन्द्र दुलालसहितको टोली स्थान्तरण गर्न उपयुक्त नभई थप छाप्रा मर्मत गर्नु पर्ने बताएका थिए । शिविर स्थान्तरणका लागि शनिश्चरे र बेलडाँगी गरी ९ सय १४ छाप्रा निर्माण गरिने विश्व लुथनरन फेडेरेशनले जनाएको छ । पछिल्लो समय भूटानी शरणार्थी शिविर टिमाईको जनसंख्या ५७ सय जना रहेको शिविर...

बादलले भने-कब्जा जग्गा फिर्ता हुँदैनु

एकिकृत नेकपा माओबादीका महासचिव रामबहादुर थापा ुबादलुले युद्धका क्रममा पार्टीले कब्जा गरेको सम्पत्ति फिर्ता नहुने बताएका छन् । सो क्रममा पार्टीले कब्जा गरे पनि ति जग्गा भुमिहिनहरुले उपभोग गरि रहेकाले फिर्ता गर्न नसकिने बताएका हुन् । बुधबार दमकमा पत्रकारहरुसँग कुरा गर्दै उनले युद्धको क्रममा कब्जा गरिएको सम्पति उपभोग गरि रहेकाहरुलाई बैकल्पिक व्यवस्था नगरि फिर्ता गर्न नसकिने अडान दोहोर् याए । सो अघि उनले कोचिला राज्य स्तरीय कार्यकर्ता प्रशिक्षणमा पार्टी नेतुत्व क्रान्तिकारी धारबाट बिचलनतर्फ...

शरणार्थी समस्या समाधानका लागि प्रधानमन्त्रीको निर्देशन

७मंशिर बेलडाँगी÷ ९ दिन देखि अनसनमा बसेका शरणार्थी समाधानका लागि प्रधानमन्त्री डा। बाबुराम भट्टराईले गृह मन्त्रालयमा तत्काल समाधान गर्न निर्देशन दिएका छन् । काठमाण्डौंमा रहेका भूटानी अगुवा कमल कोइरालाले प्रधानमन्त्री समक्ष पीडित शरणार्थीको माग सुनवाई गर्न महिला समूहले पठाएको ज्ञापन पत्र बुझे पछि प्रधानमन्त्री सचिवालय मार्फत उनले सो निर्देशन दिएका हुन् । ३ दिन अघि राहत बन्चित पीडित शरणार्थी समूह मुल समितिका संयोजक नन्दु पौडेलले समेत हेल्लो सरकार मार्फत शरणार्थीको आमरण अनसनबारे सरकारको ध्यानकर्षण...

पत्नि शोकमा जोिश

दमक÷ लोकपि्रय वरिष्ठ लोक गायक लक्ष्मीप्रसाद एलपि जोशी पत्निी शोकमा रहेका छन् । उनकी ६० वर्षिया पत्नी वृन्दाको मुटु सम्बन्धि समस्याका कारण उनको गत कातिक १८गते बिराटनगरको बिराट नसर्िङ् होममा उपचारका क्रममा निधन भएको हो । झापाको दमक-१ निवासी जोशिका दुई छोरा मिलन र पुजन रहेका छन् । जोशी पत्नीको निधनमा पिपुल्स टाइम्स्ा दैनिक लगायत बिभिन्न संघ संस्थो समवेदना प्रकट गरेका छन्...

पोखरेल प्रति श्रद्धााजली

२४ कातिक दमक ÷ नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष गणेश पोखरेलकी आमा पदमकुमारी पोखरेलको निधन प्रति मंगलबार झापाका बिभिन्न संस्थाहरुले श्रद्धााजली कार्यक्रम गरेका छन् । बिर्तामोड स्थित पोखरेल निवासमा नेपाल पत्रकार महासंघ पूव्ार्ााचल क्षेत्रीय समिति महासंघ जिल्ला शाखा प्रेस चौतारी स्थानीय शान्ति समिति झापा लगायतका संस्थाले श्रद्धााजली कार्यक्रम गरेका हुन् । कार्यक्रममा महासंघका पूर्वााचल संयोजक तथा केन्द्रिय सदस्य मोहनकाजी न्यौपाने जिल्ला उपाध्यक्ष तिर्थ सिग्देल चौतारीका केन्द्रिय सदस्य चेतन अधिकारी जिल्ला अध्यक्ष गोपाल गड्तौला शान्ति...

शान्ति समितिमा दर्लामी

२४ कातिक दमक ÷स्थानिय शान्ति समिति झापाको अध्यक्षमा झलकिसं दर्लामी चयन हुनु भएको छ । समितिको मंगलबार बिर्तामोडमा भएको बैठकले उनलाई अध्यक्षमा चयन गरेको हो । उहाँ एकिकृत नेकपा माओवादीका जिल्ला ईन्चार्ज हुनुहुन्छ । बैठक समितिका तत्तकालिन अध्यक्ष उद्धव थापाको अध्यक्षतामा भएको थियो । दर्लामी यस अघि समेत शान्ति समितिको अध्यक्ष भई सकेका छन् । ६÷६ महिनामा दलिय सहमतिमा नेतृत्व परिवर्तन हुने ब्यवस्था अनुसार सर्वसम्मत रुपमा दर्लामीलाई अध्यक्षमा चयनमा चयन गरिएको समितिका पूर्व अध्यक्ष एवम् नेकपा एमालेका जिल्ला अध्यक्ष रविन कोईरालाले बताउनुभयो ।...

मोडलमा सहमित

२४ कातिक दमक ÷ मोडल क्याम्स दमकका विद्यार्थीहरुले क्याम्पसको त्रुटीका कारण परिक्षा दिनबाट बिाचत हुनु परेको जनाउँदै सोमबार गरेको ताला बन्दि खोल्ने सहमति भएको छ । मंगलबार क्याम्पस प्रशासन तथा पिडीत विद्यार्थीहरु विच भएको छलफलमा ४ बुँदै सहमति पत्रमा हस्ताक्षर भए पछि बुधबार बाट पठन-पाठन साचालन गर्ने सहमति भएको हो । छुटेको विषयको परीक्षा लिई दिन त्रिभुवन विश्व विद्यालय परीक्षा नियन्त्रण कार्यालय समक्ष पहल गर्ने शिक्षा शाष्त्र संकायको जनसङ्ख्या बिभागलाई ५ दिनका लागि निलम्बन गर्ने र क्याम्पस प्रमुखको कार्यकक्षको तालाबन्दि यथावत राखि पठन-पाठन र...

ट्या_िक्स पल्टियो

२४ कातिक दमक ÷ मेची राजमार्ग अन्तर्गत झापाको शान्तिनगर-६ मा मंगलबार साँझ ट्या_िक्स पल्टँदा आधा दर्जन यात्री घाईते भएका छन् । पाँचथरबाट बिर्तामोड तर्फ आउँदै गरेको मे।१ज १३१७ नम्बरको ट्या_िक्स बे्रकफेल भई सडक छेउका रुखमा ठोक्किँदा सतासीधाम-८ की २० वर्षिया सविना सुब्बा सोहि ठाँउकी १९ वर्षिया कल्पना पोखरेल दुवागढी-३ की २० वर्षिया कल्पना बराईली शान्तिनगर-८ की ३५ वर्षिया एकलिना सुब्बा पाँचथर ईम्बुङ्-६ का ३१ वर्षिय मेघबहादुर चाम्लिङ् लगायतका यात्री घाईते भएका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनिहरुको स्थानिय जनसेवा अस्पतालमा उपचार भई रहेको...

मृत फेला

२४ कातिक दमक ÷ झापाको पाँचगाछी-२ को स्यालमारामा मंगलबार एक ब्यक्ति मृत फेला परेका छन् । हिजो साँझ पौने ५ बजे तिर गौरादह-४ बस्ने ७० वर्षिय धनबहादुर चेम्जोङ् मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । शव परिक्षणका लागि पठाईएको जनाईएको छ । उनको मृत्युको कारण भने खुल्न सकेको छैन...

"नेपालीहरुको इेज्जत सफल ब्यवसायी दिनेश भट्टराई अर्थात अमेरिकनहरुको प्रिय नाम 'डोल' । "

आचार्य प्रभा                                                                                                                   ...

* स्थानीय धानले मूल्य पाएन * धान अभावमा मिलहरू बन्द

झापा, १९ कात्तिक भारतबाट लुकाई–छिपाई चामल भित्रिने क्रम नरोकिँदा झापामा उत्पादित धानले उपयुक्त मूल्य पाउन सकेको छैन । खुला सीमाका कारण विभिन्न नाका हुँदै भारतबाट चामल भित्रिएपछि स्थानीय उत्पादनले मूल्य नपाएको हो । धान खरिद गर्ने चामल मिल सञ्चालकहरू भारतीय चामल आयात नरोकिएसम्म स्थानीय उत्पादनले उचित मूल्य नपाउने बताउँछन् । चामल उत्पादक संघ झापाका अध्यक्ष विजय बरालका अनुसार अनियन्त्रित रूपले भारतबाट सस्तो मूल्यको चामल भित्रिएकाले झापाको धानले मूल्य नपाएको हो । भारतबाट सोझै चामल आयात भएपछि लाखौं...

हरेक पर्व गाईजात्रा हुदैनन्हरेक पर्व गाईजात्रा हुदैनन्

श्रीकृष्ण न्यौपाने नेपाल विविध जात जाति धर्म र संस्कृतिले सम्बृद्ध हिमाली मुलुक हो । भनिन्छ विश्वकै जिवन्त म्यूजियम अर्थात् संग्राहलयका रुपमा कहलिएको नेपालको पहिचानमा पछिल्ल्ााे समय आफु अनुकुलका सांस्कृतिक आक्रमण हुन थालेको गुनासो बढ्न थालेको छ । नेपालका चाडपर्व समाजका अभिन्न अंग हुन् । हरेक चाडपर्वले सबै समुदायलाई एउटै मालामा उनेको छ त्यसैले त अहिले सम्म सामाजिक सद्भाव जिवन्त छ । त्यति मात्रै हैन समाजको अग्रगमन र समय सापेक्षताकालागि पनि हाम्रा पर्वहरु उत्तिकै सान्दर्भिक लाग्छन् । गाईजात्राको...

खोलामा छैठको रौनक

१७ कातिक दमक÷ अस्ताउँदो सुर्यको पूजा गरेर मंगलबार धुमधामका साथ छैठ पर्व मनाईएको छ । कात्र्तिक चर्तुर्थीका दिनबाट सुरु भएको छैठ पर्व बुधबार आज बिहान अर्घ दिए पछि समापन हुँदैछ । परिवार तथा सन्तान सुखका साथै मनोकाङ्क्षा पूरा हुने विस्वासका साथ यो पर्व मनाउने गरिन्छ । मंगलबार साँझ अस्ताउँदो सुर्यको पूजा गर्न झापाका कन्काई मेची रतुवा मावा तथा मोरङ्का बिभिन्न नदी तथा जलाशय हरुमा भक्तजनको भिड लागेको थियो । दमकको रतुवा खोला किनामा पूजा गर्नेहरुकेा रमिता हेर्न पुलमा...

देवकोटाको जन्मजयन्ति

१७ कातिक खुदुनाबारी÷ महाकवि लक्ष्मीप्रसाद देवकोटाको १ सय तिनऔ जन्म जयन्तिका अवसरमा झापाकेा खुदुनावारी स्थित भुटानी शरणार्थी शिविरमा साहित्यिक कार्यक्रम सम्पन्न गरिएको छ । भुटान नेपाली साहित्य परिषदले आयोजना गरको कार्यक्रममा वरिष्ठ साहित्यकार गणेश रशिक प्रमुख आतिथी रहेका थिए । कार्यक्रममा एलबि मगर यदुनाथ अजनवी देवकुमार तामाङ शिवलाल दाहाल अर्जुन प्रधान रमेश गौतम लगायतले ईन्टरनेट मार्फत रचना गरेका थिए । मोनाराज शेर्मा केशव आचार्य प्रकाश आङ्देम्बे उमाकान्त खनल धनकुटे कान्छा लगायतको आतिथ्यतामा भएको कार्यक्रममा शेरु राई उदाश बुद्धिमान राई अशोक...

आय-व्यय सार्वजानीक

१७ कातिक महारानीझोडा÷ झापाको महारानीझोडा-२ स्थित सामुदायिक भवन तथा पुस्तकालय अध्ययन केन्द्रको मंगलबार आय-व्यय सार्वजानिक गरिएको छ । केन्द्रको भवनमा झापा क्षेत्र नम्बर-६ का सभाषद दिपक कार्कीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सचिव युवाराज बाँस्कोटाले ३३ लाख ८० हजार रुपैयाँ बराबरको आय र ३३ लाख ३० हजार रुपैयाँ बराबरको ब्यय बिबरण सार्वजानीक गरेका हुन् । कार्यक्रममा भवन निर्माणका लागि उल्लेख्य सहयोग पुर् याउने रामकुमारी राई अभिमन्यु काफ्ले हेमकुमार खड्का शिबकुमार प्रसाई ईन्द्रप्रसाद काफ्ले र डिल्लिराम काफ्लेलाई दोसल्ला ओढाएर सम्मान पत्र प्रदान...

स्नातकोत्तर साचालन गर्न महायज्ञ

१७ कातिक उर्लाब्ाारी ÷ मोरङको पथरीमा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ सोमबार देखि सुरु भएको छ । प्ाथरी बहुमुखी क्याम्पसले स्नातकोत्तर तह साचालन तथा अक्षय कोष स्थापनाको लागि सो महायज्ञ सुरु गरेको हो । महायज्ञको उद्घाटन कार्यक्रममा कलश यात्राले पथरी बजार परिक्रमा गरेको थियो । किरात याक्थुङ चम्लुङ शान्ति किर्तन मण्डली शालिकग्राम भजन मण्डली नवदुर्गा किर्तम मण्डली सगरमाथा किर्तन मण्डलीलगायत संघसंस्थाको कल्श यात्रामा उपस्थिति थियो । कलश यात्रा पछि आयोजित उद्घाटन समारोहमा क्याम्पस प्रमुख अर्जुज कुमार बुढाथोकी क्याम्पस अध्यक्ष मोहन तुम्बापो सभासद्...

दुई पत्रकार सम्मानित

१७ कातिक उर्लाबारी ÷ पत्रकारीताको माध्यमबाट स्थानीय क्षेत्रको विकासमा योगदान पुर् याउने दुई पत्रकारलाई मोरङको डाँगीहाटमा मंगलबार सम्मान गरिएको छ । बिभिन्न तीनवटा संस्थाहरुले हिमिशिखर टेलिभिजनका समाचार प्रमुख अजित धिमाल र रेडियो सुसेलीका समाचार सम्पादक नरेन्द्र बस्नेतलाई सम्मान गरेका हुन् । मोरङको डाँगीहाट १ मा रहेको अमर प्रगतिशिल युवा समुहजनएकता साँस्कृतिक माच र डाँगीहाट फुटबल क्लबले एक बृहत साँगीतिक तथा सम्मान कार्यक्रमको आयोजना गरेर उनीहरुलाई दोषल्ला र सम्मानपत्रका साथ सम्मान गरेको हो । मोरङको डाँगीहाटबाट पत्रकारिता शुरु गरेर डाँगीहाटको...