मेला शुरु

सुरुङ्गा÷ ´ापाको कन्काई नदी तटमा वर्षेनी लाग्दै आएको माई मेला शुक्रबार बाट शुरु भएको छ ।
सुरुङ्गा-४ स्थित कोटिहोम र सतासीमा प्रत्येक बÈ्रको माघे संक्रान्तिमा एकैसाथ लाग्दै आएको धार्मिक एवं रमाइलो कन्काई मेला शुरु भएको हो । मेलाको एक कार्यक्रमकावीच झापा उद्योग वाण्ँिज्य संघ सुरुङ्गाका अध्यÔ यूवराज संग्रौलाले उद्घाटन गरे । कन्काई नदीको किनारमा लाग्ने मेला पूर्वााचलकै ठुलो मेलाको रुपमा लिने गरिन्छ । मेलामा थप आर्कÈण्ँका लागी खेल तमासाहरु समेत रहने आयोजकले जानकारी दिएको छ । कन्काई मेलामा नेपालका विभिन्न भागका साथै भारतको सिक्किम दार्जिलिङ र भूटान लगायतका ठाउँबाट भक्तजनहरु आउने गरेका छन ।
मेला ५ दिनसम्म चल्ने जनाइएको छ । सुरुङ्गा र सतासीधाम गाविसले यो वर्ष डेढ÷डेढ लाख रुपैयाँ अग्रीम भूक्तानी लिएर मेला ठेक्का लगाएका छन् ।

0 प्रतिकृया:

Post a Comment