दमक/ चित्र बहादुर बस्नेत स्मृति ग्रन्थ एक कार्यक्रमका बीच बुधवार बिमोचन गरिएको छ । बुधवार दमक ११ स्थित आफनै निवासमा आयोजित कार्यक्रममा स्मृति ग्रन्थ बिमोचन गरेको हो । साहित्यकार डाक्टर तुलसी भटराईले बस्नेतको ग्रन्थ बिमोचन गरेका थिए ।
बस्नेतको गत २०७० साउन ४ गते निधन भएको थियो । प्रथम बार्षिकीको अवसरमा भएको कार्यक्रममा बस्नेतकी श्रीमती इन्दिराले दमक बहुमुखी क्याम्पसमा अध्ययनरत बिपन्न बिधार्थीहरुलाई आगामी वर्षबाट ३ लाखको अक्षयकोष स्थापना गरी छात्रवृत्ति बितरण गर्ने घोषणा गरेकी थिइन् । कार्यक्रममा क्याम्पस सञ्चालन समिति अध्यक्ष सुरेश सुब्वाले बस्नेतको सामाजिक योगदानका बिषयमा बोलेका थिए ।
ग्रन्थ सम्पादन समितिका संयोजक मोहन भण्डारीले ग्रन्थका बिषयमा जानकारी दिएका थिए । बस्नेतले १७ वर्ष क्याम्पसको प्रमुख र ३२ वर्ष सम्म दमक क्याम्पसमा अध्ययपन गराएका थिए । पुस्तकमा उनको जीवनी , उनले दिएको सामाजिक योगदान, फोटो लगायतका सामाग्री समेटिएको ग्रन्थ प्रकाशन समिति सदस्य गञ्ज बहादुर दाहालले जानकारी दिएका छन् ।

0 प्रतिकृया:
Post a Comment