दमक/ किरात माङपोक्लुङ माङहिम बेलडागी ३ दमकले बिहिवार साउने संक्रान्तिको अवसरमा विभिन्न कार्यक्रम गरेको छ ।
बेलडागी ३ को गुम्वामा भएको कार्यक्रममा हाजिर जवाफ प्रतियोगीता, छलो , हाडी फर्ने र सांस्कृतिक कार्यक्रम गरेको हो । प्रतियोगीतामा एस एपीटी एफ बेलडाँगी प्रथम , युवा मैत्री केन्द द्वितिय र शिविर व्यवस्थापन समिति बेलडाँगीको समुह तृतीय भएका हुन् ।
छलो हान्नेमा सञ्चहाङ सुब्वा प्रथम, पध्रुन थापा दोस्रो भएको माङहिमका सल्लाहकार चिरञ्चीवी राईले जानकारी दिए । कार्यक्रममा नृत्य, गायन लगायतका प्रस्तुती दिएका थिए । किराँत धर्म तथा साहित्य उत्थान संघ दमकका अध्यक्ष डकेन्द्रि सिहं थेगिमको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।
सप्तरङगी एफ एम दमकका अध्यक्ष मेहेरमान लिङदेन , समितिका चम्फासिंह राई लगायतले किरातहरुको पर्व साउने संक्रान्तिका बिषयमा चर्चा गरेका थिए ।

0 प्रतिकृया:
Post a Comment