वडा नम्बर–१७ ले जित्यो

दमक, ७ जेठ/दमकमा जारी वडास्तरीय नगरकप फुटवल प्रतियोगिता अन्तर्गत शनिबार भएको खेलमा वडा नम्बर–१७ ले १४ लाई हराएको छ ।
दोश्रो चरणको खेलमा १४ लाई १७ ले १ का बिरुद्ध २ गोल लगाएको हो । सो खेलमा बिजेता टिमका अनिश धिमाल म्यान अफदी म्याच घोषित भए ।
आज वडा नम्बर–१२ र १३ बीच दोश्रो चरणको दोश्रो खेल हुने आयोजक ध्रुवतारा स्पोर्टिङ् क्लबका अध्यक्ष कमल कटुवालले जानकारी दिए ।

0 प्रतिकृया:

Post a Comment