हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्विर : राम योङ्हाङ ।

हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्वि

खोलामा छैठको रौनक

































१७ कातिक
दमक÷ अस्ताउँदो सुर्यको पूजा गरेर मंगलबार धुमधामका साथ छैठ पर्व मनाईएको छ ।
कात्र्तिक चर्तुर्थीका दिनबाट सुरु भएको छैठ पर्व बुधबार आज बिहान अर्घ दिए पछि समापन हुँदैछ । परिवार तथा सन्तान सुखका साथै मनोकाङ्क्षा पूरा हुने विस्वासका साथ यो पर्व मनाउने गरिन्छ ।
मंगलबार साँझ अस्ताउँदो सुर्यको पूजा गर्न झापाका कन्काई मेची रतुवा मावा तथा मोरङ्का बिभिन्न नदी तथा जलाशय हरुमा भक्तजनको भिड लागेको थियो । दमकको रतुवा खोला किनामा पूजा गर्नेहरुकेा रमिता हेर्न पुलमा बढेको भिडले साँझ केहि घण्टा यातायात साचालमा समेत समस्या भएको थियो । सो स्थानमा भिड ब्यबस्थित पार्न ट्राफिक जनपथ तथा सशष्त्र प्रहरी खटिएका थिए । पूजाका लागि बत्ति र फूलले घाट सिँगारिएको थियो ।
तराईक्षेत्रमा धुमधामका साथ मनाईने यो पर्व मनाउने प्रचलन केहि वर्ष यता अन्य समुदायमा पनि बढेको छ । मैथिली सेवा समाज दमकम सचिव बिक्रमकुमार शाहाले पछिल्ला वर्षहरुमा सवै जसो समुदायका व्यक्तिहरुले छैठ पर्व मनाउन थालेको बताए । दमक-११ की बालिका भुजेलले १४ वर्ष देखि नियमित रुपमा छैठ पूज्ाा गर्न र ब्रत बस्न थालेको बताईन् । छैठको ब्रत बस्न थाले पछि शरीरमा उर्जा र परिवारमा शान्ति मिलेको महसुस भएको उनको अनुभव छ । यसै गरि सोहि ठाँउकी टंकमायाँ गुरागाँई समेत छैठ पर्वमा नियम पूर्वक पूजा गर्ने तथा ब्रत बस्नेत गरेको बताउँछिन् ।
यसैबीच मोरङकाृ उर्लाबारीमा छैठ पुजा आयोजक समिती र मैथिली समाज सेवा समिती उर्लाबारीले मंगलबार छैठको शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।
आयोजक समितीका अध्यक्ष साजय शर्माको सभापतित्बमा भएको सो कार्यक्रममा नेपाली काग्रेशका उलार्बाारी नगर सभापती बिरबल थापा समाजसेबी खड्ग फागो उर्लाब्ाारी उद्योग बाणिज्य संघका अध्यक्ष केशब कार्की अलकापुरी नेपाल साप्ताहिकका सम्पादक दुर्गाप्रसाद खतिवडा संघिय लिम्बुवानका नरबहादुर याक्सो लगायतले बोलेका थिए ।

देवकोटाको जन्मजयन्ति

१७ कातिक
खुदुनाबारी÷ महाकवि लक्ष्मीप्रसाद देवकोटाको १ सय तिनऔ जन्म जयन्तिका अवसरमा झापाकेा खुदुनावारी स्थित भुटानी शरणार्थी शिविरमा साहित्यिक कार्यक्रम सम्पन्न गरिएको छ ।
भुटान नेपाली साहित्य परिषदले आयोजना गरको कार्यक्रममा वरिष्ठ साहित्यकार गणेश रशिक प्रमुख आतिथी रहेका थिए । कार्यक्रममा एलबि मगर यदुनाथ अजनवी देवकुमार तामाङ शिवलाल दाहाल अर्जुन प्रधान रमेश गौतम लगायतले ईन्टरनेट मार्फत रचना गरेका थिए । मोनाराज शेर्मा केशव आचार्य प्रकाश आङ्देम्बे उमाकान्त खनल धनकुटे कान्छा लगायतको आतिथ्यतामा भएको कार्यक्रममा शेरु राई उदाश बुद्धिमान राई अशोक बस्नेत दिपा दाहाल नविन प्राचिन राजकुमार सुव्वा अनिश्चित लगायतले रचना वाचन गरेका थिए ।



आय-व्यय सार्वजानीक

१७ कातिक
महारानीझोडा÷ झापाको महारानीझोडा-२ स्थित सामुदायिक भवन तथा पुस्तकालय अध्ययन केन्द्रको मंगलबार आय-व्यय सार्वजानिक गरिएको छ ।
केन्द्रको भवनमा झापा क्षेत्र नम्बर-६ का सभाषद दिपक कार्कीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सचिव युवाराज बाँस्कोटाले ३३ लाख ८० हजार रुपैयाँ बराबरको आय र ३३ लाख ३० हजार रुपैयाँ बराबरको ब्यय बिबरण सार्वजानीक गरेका हुन् । कार्यक्रममा भवन निर्माणका लागि उल्लेख्य सहयोग पुर् याउने रामकुमारी राई अभिमन्यु काफ्ले हेमकुमार खड्का शिबकुमार प्रसाई ईन्द्रप्रसाद काफ्ले र डिल्लिराम काफ्लेलाई दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरिएको हो ।
अध्ययन केन्द्रका अध्यक्ष देवीप्रसाद काफ्लेकेा अध्यक्षतामा भएको कार्यक्रममा भवनको आवश्यकता र औचित्यबारे निर्माण उपभोक्ता समितिका अध्यक्ष रमेशकुमार खरेलले प्रकाश पारेका थिए । निर्माण उपभोक्ता समितिका सचिव पि्रय विक्रम आङ्देम्बेले साचालन गरेकेा कार्यक्रममा सभाषद कार्की पत्रकार चेतन अधिकारी लगायतले बोलेका थिए ।

स्नातकोत्तर साचालन गर्न महायज्ञ

१७ कातिक
उर्लाब्ाारी ÷ मोरङको पथरीमा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ सोमबार देखि सुरु भएको छ ।
प्ाथरी बहुमुखी क्याम्पसले स्नातकोत्तर तह साचालन तथा अक्षय कोष स्थापनाको लागि सो महायज्ञ सुरु गरेको हो । महायज्ञको उद्घाटन कार्यक्रममा कलश यात्राले पथरी बजार परिक्रमा गरेको थियो । किरात याक्थुङ चम्लुङ शान्ति किर्तन मण्डली शालिकग्राम भजन मण्डली नवदुर्गा किर्तम मण्डली सगरमाथा किर्तन मण्डलीलगायत संघसंस्थाको कल्श यात्रामा उपस्थिति थियो ।
कलश यात्रा पछि आयोजित उद्घाटन समारोहमा क्याम्पस प्रमुख अर्जुज कुमार बुढाथोकी क्याम्पस अध्यक्ष मोहन तुम्बापो सभासद् लालबहादुर सुस्लिङ मगर समाजसेवी वीरबहादुर बस्नेत पण्डित अजितशरण उपाध्यायलगायतले बोलेका थिए ।
कार्यक्रमा महायज्ञमा पहिला पटक सहयोग गर्नुहुने क्याम्पसकी कर्मचारी रमा दर्जीलाई दोसल्ल्ाा सम्मान पत्रलेृ सम्मान गरिएकेा थियो । उनले २५ हजार १ सय १ रुपैया सहयोग गरेका थिइन् ।

दुई पत्रकार सम्मानित

१७ कातिक
उर्लाबारी ÷ पत्रकारीताको माध्यमबाट स्थानीय क्षेत्रको विकासमा योगदान पुर् याउने दुई पत्रकारलाई मोरङको डाँगीहाटमा मंगलबार सम्मान गरिएको छ । बिभिन्न तीनवटा संस्थाहरुले हिमिशिखर टेलिभिजनका समाचार प्रमुख अजित धिमाल र रेडियो सुसेलीका समाचार सम्पादक नरेन्द्र बस्नेतलाई सम्मान गरेका हुन् ।
मोरङको डाँगीहाट १ मा रहेको अमर प्रगतिशिल युवा समुहजनएकता साँस्कृतिक माच र डाँगीहाट फुटबल क्लबले एक बृहत साँगीतिक तथा सम्मान कार्यक्रमको आयोजना गरेर उनीहरुलाई दोषल्ला र सम्मानपत्रका साथ सम्मान गरेको हो ।
मोरङको डाँगीहाटबाट पत्रकारिता शुरु गरेर डाँगीहाटको परिचयलाई पत्रकारिताको माध्यायमबाट देश र बिदेशमा समेत चिनाउन सफल भएको भन्दै ्र सम्मान गरिएको कार्यक्रमका संयोजक डिल्ली धिमालले बताए । सम्मान कार्यक्रमका साथमा स्थानीय कलाकारहरुले साँगीतिक कार्यक्रम समेत गरेका थिए ।

मलेशियामा मृत्यु

१३ कातिक
केर्खा÷ मलेशिया गएका झापाको तोपगाछीका एक युवाको सडक दुर्घटनामा परि मृत्यु भएको छ ।
डेढ वर्ष अघि मलेशिया गएका तोपगाछी-७ का हुकुमिसंह अधिकारीको त्यहाँ सवारी दुर्घटनामा परि मृत्यु भएको परिवारले जनाएको छ । मलिविन ईन्डष्ट्रिजमा रोजगारीका लागि गएका अधिकारीको मालवाहक ट्रक पल्टिँदा आईतबार उनको मृत्यु भएको मृत्ाका दाजु सन्तोष अधिकारीलाई उधृत गर्दै स्थानीय सहयोग उमानाथ भण्डारीले जनाएका छन् ।

मुष्ठिदानबाट सामुदायिक भवन

१३ कातिक
महाभारा÷ मुष्ठि दानबाट संकन गरेको रकमले झापाको महाभारा-८ मा सामुदायिक सुरक्षित आवास भवन निर्माण गरिएको छ ।
स्थानियबासीहरुको अगुवाईमा ३ लाख रुपैयाँ भन्दा बढिको लागतमा सो भवन बनाईएको हो । प्रकोप जोखिम न्युनिकरण ईकाई समितिको सायोजनमा निर्मित सो सामुदायिक भवनका लागि मुष्ठि दानबाट मात्र २ लाख रुपैयाँ सहयोग प्राप्त भएको समितिका सचिब गंगाप्रसाद ढु¨ानाले बताए । भवन निर्माणका लागि साना किसान कृषी सहकारी संस्था महाभाराले ४० हजार र गाविसले २५ हजार रुपैयाँ उपलब्ध गराएको उहाँले जानकारी दिनुभयो । नेपाल रेडक्रस सोसाईटीले गठन गरेको समितिले सो भवन निर्माण गरेको हो ।
सो भवनमा बिभिन्न दैवी प्रकोपमा परेकाहरुलाई अस्थाई बसोबास गराईने समितिका अध्यक्ष सुर्यबहादुर थापाले जानकारी दिए । रेडक्रस झापाले तयार पारेको कटान ग्रस्त क्षेत्रको सुचीमा सो गाविस समेत परेको छ ।

खोलाले बगाएर आमा-छोराको मृत्यु

३ कातिक
सतासीधाम÷ खोलाले बगाएर झापाको गौरादहका आमा छोराको मृत्यु भएको छ ।
सतासीधाम-८ स्थित कन्काई नदी तर्ने क्रममा गौरादह- १ की अन्दाजी ३० वर्षिया दीपा ढकाल र उनका ७ वर्षिय छोरा दिपेशको मृत्यु भएको ईलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।
आमाले पिठ्युमा सलले बेरेर छोरा सहित नदी तार्ने क्रममा उनिहरु दुवै जनाकेा मृत्यु भएको हुन सक्ने प्रहरी निरीक्षक मेघराज अधिकरीले बताए । आईतबार बिहान साढे ७ बजे तिर शव देखे पछि प्रहरीलाई खवर गरिएको थियो । मृतक ढकाल लखनपुर-४ को हिमाली बोर्डिङ् स्कुलकी कर्मचारी र छोरा सोहि बोडिङ्का कक्षा १ मा अध्ययनरत रहेकेा जनाईएको छ ।

विभिन्न भाकामा खेलियो द्यौसी भैली

दमक÷ झापा महाभाराका किसानहरुले यस वर्षको तिहारमा धानको मुल्य खोज्दै द्यौसी खेलेका छन् । उनिहरुले समयमामानैं मल तथा किटनाशक औषधी नपाएको गुनासो पनि पोखे द्यौसीका भाकामा ।
वडा नम्बर-४ का किसानहरुको अगुवाईमा भएको द्यौसीमा फणिन्द अधिकारीले ुधान फल्योु-ुमुल्य छैनु भन्दा दुई दर्जन भन्दा बढि अरु किसानले द्यौसीरे भनेर साथ दिएका थिए । ुआखिरी किसानको मर्का सुन्ने को छ र द्यौसीका माध्यमबाट आफु-आफु सुनौ भनेर पनि आफ्नै समस्या भट्याएर द्यौसी खेलेका हौं - उनले भने ।
यस्तै सोहि गाविस वडा नम्बर- ५ का लिम्बू समुदायले च्याभ्रुङ्को भाकामा द्यौसी खेलेका छन् । स्थानीय शिक्षक प्रदिप योङ्याले संस्कृती संरक्षण र परम्परातगत बाजाको जगेर्नाका लागि द्यौसीमा च्याभ्रुङ् सहित द्यौसी खेलिएको बताए ।
ताजपुरीया समुदायले भने आफ्नै परम्परागत नृत्य सहित द्यौसी खेलेकेा छ । ताजपुरीया समाज कल्याण परिषदका अध्यक्ष नित्यानन्द ताजपुरीयाका अनुसार लखनपुर पाँचगाछी लगायतका ताजपुरीयाको बाहुल्यता रहेको क्षेत्रमा परम्परागत गीत र नृत्य सहित द्यौसी खेलिएको छ ।
लखनफर-४ को मोती युवा परिवारले बिभिन्न सांस्कृतीक नृत्यहरु सहित द्यौसी खेलेकेा छ । लखनपुर-८ को एभरग्रीन बोर्डिङ् स्कुलको जुनियर रेडक्रस सर्कलका विद्यार्थीहरुले भने द्यौसीरे नभनिकनै द्यौसी खेलेका छन् । उनिहरुले द्यौसीरेकेा सट्टा राजनीतिक दलहरुलाई दवाव दिँदै ुशान्ति देऊ तथा ुसंविधान देऊ भनेर द्यौसी खेलेको हो । सो टोलीले झाडापखाला लाग्दा नुनचिनी पानी खुवाउने सल्लाह पनि द्यौसीकै माध्यमबाट दिएको थियेा । दमकका बिभिन्न साचार माध्यम तथा गौरादह र लखनपुरका बिभिन्न स्थानमा यस प्रकारको द्यौसी खेलिएको शिक्षक दिपक सुवेदीे बताए ।
दमकको एभरेष्ट मल्टिटेक्निक ईन्ष्टिच्युटले समेत असाहाय तथा गरीव विद्यार्थीहरुलाई प्राविधिक शिक्षामा सहयोग पुर् याउने उद्देश्यये द्यौसी खेलेकेा छ । द्यौसीबाट संकलित रकम गरिब तथा असहाय विद्यार्थीहरुलाई प्राविधिक शिक्षा प्रदान गर्नमा खर्च गरिने ईन्ष्टिच्युटका प्रवन्ध निर्देशक बिज्ञान भट्टराईले बताए ।
लखनपुरको सगुन युवा क्लबले समेत बिभिन्न सांस्कृती नृत्य तथा भाका सहित द्यौसी खेलेको छ । क्लबले गरेको द्यौसी कार्यक्रमको शानिवार मंगलबारे बजारमा समापन गरेको छ । क्लबका कार्यबाहक अध्यक्ष राजु राईको अध्यक्षतामा भएको कार्यक्रममा नृत्य प्रतियोगी समेत सम्पन्न गरियो । प्रतियोगीतामा सबु ताजपूरिया प्रथम सुम्निमा श्रेष्ठ र मेलिना लिम्बु द्वितिय र किरण खरेल तृतिय भए । उनीहरुलाई क्रमश २ हजार १ हजार ५ सय र १ हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरियो । सामाजिक अगुवा दिलिप राईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा क्लबका पूर्व अध्यक्ष हुकुमिसंह राई क्लबकै गणेश आङदेम्बेलगायतले बोलेका थिए । सगुन साँझ नाम दिइएको सो कार्यक्रमको साचालन कोषाध्यक्ष विरेन्द्र तिवारीले गरेका थिए । माच सम्बद्ध संघिय लिम्बूवान राज्य परिषदले समेत बिभिन्न जिल्लामा सांस्कृतीक रुपमा द्यौसी-भैली खेलेकेा संघिय लिम्बूवान पत्रकार परिषदका अध्यक्ष दिलकुमार लावतीले बताए ।
यसैबिच नेत्रहिन बिद्यार्थीहरुको छात्रबृत्रीको अक्षयकोष स्थापना गर्नको लागि सामुहिक द्यौसी भैलो कार्यक्रम गरिएको छ । नेपाल अपाङ मानब अधिकारबाद संघ दमक र नेपाल आदिबासी जनजाति नेत्रहिन संघ झापाको संयुक्त आयोजनामा झापा र मोरङमा सामुहिक देउसी भौलो कार्यक्रम गरिएको हो । अपा¨ तथा नेत्रहिन विद्यार्थीहरुको शैक्षिक सहायता संकलनको उद्देश्यले देउसी खेलिएको थियेा ।
यसै गरि समयमै देशमा राम्रो संबिधान बनाउन खबरदारीसहित मोरङको उर्लाबारीका साहित्यकारहरुले सामुहिक द्यौसी भौलो कार्यक्रम गरेका छन् । दलहरु संबिधान निर्माणमा केन्द्रित नभईरहेको अबस्थामा साहित्यकारहरुले द्यौसी भौलो मार्फत दबाब दिएका हुन् ।
साहित्यकारहरुको अगुवाईमा भएको सो द्यौसी भौलो कार्यक्रममा साहित्यकार मिश्र बैजन्ति युवराज पौडेल कृष्णउदासी रमेश भट्टराई लगायत सहभागी थिए । उनिहरुले देउसी मार्फत दलहरुको बुद्धी सपि्रयोस देशमा राम्रो संबिधान बनोस् लगायत कामना गरिेका थिए । सो टोलीे २ दर्जन भन्दा बढीले बिभिन्न बाजागाजासहित द्यौसी भौलो खेलेको उर्लाबारी गजल माचका अध्यक्ष कृष्णउदासीले बताए । कार्यक्रममा बरिष्ठ निबन्धकार युवराज नयाँघरे बरिष्ठ गितकार युवराज पौडेल कबि यज्ञ परिश्रमी धनजीत पराजुली बलराम कार्की प्रेम भट्टराई निर्मल बिकल राई लगायतको समेत सहभागिता रहेको थियो ।

 

छैठ पर्व मनाइयो

दमक/ मिथिलााचलको मूख्य पर्व छैठ आज चतुर्थीका दिनदेखि मुख्य विधि सुरु हुँदैछ ।
सत्य अिहंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु यस पर्वको विशेÈता रहेको छ । सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको यस पर्वमा अस्ताउँदो र उदाउँदो सूर्यलाई पूजा गरिन्छ । यस पर्वमा चाहिने भाँडाकँुडा वस्तुजातको बन्दोवस्त मिथिलामा एक महिना अगाडिदेखि नै गर्न थालिन्छ । 

पहिलो दिन चतुर्थीका दिनलाई ुअरवा-अरबाइनु वा नहान खान भत्रे गरिएको छ । ब्रतालुले भोजनमा माछामासु लसुन प्याज कोदो मसुर वस्तु परित्याग गरी यसै दिनदेखि ब्रत बस्न थाल्छन् ।
पाचमी तिथि दोश्रो दिनलाई खरना पापको Ôय भनिन्छ । गाईको गोबरले लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको ´ाेलले भूमि सुशोभित गरेर ब्रतालुले यो दिन दिनभरि निर्जला ब्रत बस्छन् र राति चन्द्रोदयपछि चन्द्रमालाई पायस खीर गरी सोही प्रदान ग्रहण्ँ गर्छन् । यस दिनपछि ब्रतालुले पूण्र्ँ ब्रत लिनुपर्दछ ।
Èष्ठीका दिन तेश्रो दिन गहुँ र चामल ओखल जाँतो वा ढिकीमा कुटान-पिसान गरी सोबाट निस्केको पिठोबाट विभित्र गुलियो खाद्य सामग्री बनाइन्छ । सोही दिन अत्रबाहेक फलफूल ठकुआ भुरुवा खजुरी पेरुकिया तथा मुला जागर बेसारको गाँठो ज्यामिर नरिवल सुन्तला केरा नाङगलो कोनिया सरबा ढाकन माटोको हाथी ठूलो ढक्कीमा राखी परिवारका सम्पूण्र्ँ सदस्य विभित्र भक्ति एवम् लोकगीत गाउँदै निर्धारित जलाशयसम्म पुग्ने गर्दछन् ।