दमक, माघ २८ २०६८/ दमक जेसीजको ३१ औं पदस्थापन शुक्रबार भएको छ ।
आन्तरिक राजश्व कार्यालय मेचीका प्रमुख डा।नारायण ढकालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा वर्ष-२०११ का अध्यक्ष सुवासचन्द्र भट्टराईले वर्ष-२०१२ का अध्यक्ष रमेश अधिकारीलाई अध्यक्षको ुचेनु हस्तान्तरण गरेका हुन् । कार्यक्रममा जेसीजलाई सहयोग पुर् याउने बिभिन्न व्यक्ति तथा संस्थाहरुलाई मायाको चिनो तथा उपहार प्रदान गरिएको थियो ।
पदस्थापन समारोहका मूल संयोजक भगवान बस्नेतको संयोजकत्वमा भएको कार्यक्रम वर्ष-२०११ का अध्यक्ष सुवासचन्द्र भट्टराईको अध्यक्षतामा भएको थियो ।
विभिन्न पदमा मनोनित
यसैबीच दमक जेसीज वर्ष २०१२ को लागि विभिन्न पदमा मनोनयन गरिएको छ । जस अनुसार कानुनी सल्लाहकारमा भगवान बस्नेत महासचिवमा प्रकाश अधिकारी कोषाध्यक्षमा प्रविण चाम्लिङ प्रकरण निर्देशकमा बिमल नेपाल सचिवमा मैना दाहाल शाखा सम्पादकमा रेगिना भट्टराई प्रसाई कोष बृद्धि संयोजकमा नवराज उप्रेती महिला संयोजकमा लिला प्रसाई र पुस्तकालय संयोजकमा सुमन शर्मा चम्लागाई रहेका छन् ।
त्यस्तै भूतपूर्व अध्यक्षहरुको क्लबको अध्यक्षमा नित्यानन्द ताजपुरिया र महासचिवमा नेत्र चम्लागाई सर्वसम्मत चयन भएका छन् ।

0 प्रतिकृया:
Post a Comment