अन्जू बनिन् आकर्षण


१७ मंशिर
केर्खा÷ रेडीयोमा आवाज सुनेकी र टेलीभिजनमा देखिएकी लोकपि्रय गायीका अाजू पन्तलाई पहिलो पटक भेट्दा झापाका दर्शकले तोपगाछी महोत्वसमा खुवै साथ दिए ।
केर्खामा पहिलो पटक शुरु भएको तोपगाछी महोत्वसको दोश्रो दिन मुख्य आकर्षणनैं अाजू बनिन् । दिउँसै देखी उनलाई पर्खिएर बसेका श्रोताले साँझ पर्दै जाँदा स्टेशमा देखे पछि निक्कै चर्को आवाजले साथ दिए ।
वशन्तनै बस्न खोज्छ बोलको रिमेक गीतबाट शुरु भएको उनको गायन यात्राका दर्शकले आधा घण्टा भन्दा बढि साथ दिए । कार्यक्रममा उनले सोह्र सृङ्गार तिर्खा लाग्यो पानी खाँए लगायतका लोकपि्रय गीत सुनाएकी थिईन् ।
कार्यक्रम साचालकको रुपमा देखिएका कलाकार विल्सनविक्रम राईको ठट्टामा पनि दर्शक निक्कै रमाएका थिए ।
झापा उद्योग वाणिज्य संघ मुख्य आयोजक रहेको महोत्वसमा दैनिक बिभिन्न कलाकारको प्रस्तुती रहने जनाईएको छ ।

0 प्रतिकृया:

Post a Comment