यातायात बिस्तार


१७ मंशिर
शिवगाज÷ झापाको दक्षिणी गाविस महाभाराको भाचार बजार सम्म सवारी साधन साचालन हुन थालेका छन् ।
यस अघि कुिाजवारी बजार सम्ममात्र साचालन हुने सवारीसाधनहरु १ किलोमिटर दक्षिण भासार बजार सम्म जान थालेका हुन् । हाल सो बजारबाट दमक बिर्तामोड भद्रपुर र काकडभिट्टाका लागि चार वटा यात्री बस साचालन हुने गरेको स्थानीय अगुवा गणेश लावतीले जानकारी दिए ।
यातायात बिस्तार भए पछि दक्षिणी महाभारा कोरोवारीका बिभिन्न वडाका तथा सिमावर्ती क्षेत्रका बासिन्दालाई सहज भएको छ ।

0 प्रतिकृया:

Post a Comment