चुलाचुलीमा रक्तदान


चुलाचुली२५ मंशिर÷ इलामको चुलाचुलीस्थित बाह्रगोठेमा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल रेडक्रस सोसाईटी उपशाखा चुलाचुली तथा नेपाल स्वय्सेवी रक्तदाता समूह झापाले आयोजना गरेको कार्यक्रममा २१ जनाले रक्तदान गरेका थिए । संकलित रगत दमकस्थित रेडक्रस रक्तसाचार केन्द्रमा भण्डारण गरिएको समाजका अध्यक्ष विकल्प सुब्बाले बताए ।

0 प्रतिकृया:

Post a Comment