क्षेत्रीहरुको भेला सम्पन्न


दमक२५ मंशिर÷ खस क्षेत्री एकता समाजका केन्द्रीय अध्यक्ष युवराज कार्कीले अब बन्ने संविधान क्षेत्रीहरुको अधिकारलाई समावेश नगरे आफूहरुलाई अमान्य हुने बताएका छन् ।
झापाको दमकमा खस क्षेत्री एकता समाजको पूर्वााचल भेलालाई सम्बोधन गर्दैे संविधान भनेको आम जनताको भावना भएको बताउँदै क्षेत्रीहरुको अधिकार सुनिश्चित नभए आन्दोलन गर्ने उनले चेतावनी दिए ।
कार्यक्रममा पृथ्वी कार्की रोहितमान ढकाल राधा थापा जेबी खड्का युवा केन्द्रीय अध्यक्ष रवि केसी लगातले बोलेका थिए ।

0 प्रतिकृया:

Post a Comment