हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्विर : राम योङ्हाङ ।

12

मलेशियामा मृत्यु

१३ कातिक केर्खा÷ मलेशिया गएका झापाको तोपगाछीका एक युवाको सडक दुर्घटनामा परि मृत्यु भएको छ । डेढ वर्ष अघि मलेशिया गएका तोपगाछी-७ का हुकुमिसंह अधिकारीको त्यहाँ सवारी दुर्घटनामा परि मृत्यु भएको परिवारले जनाएको छ । मलिविन ईन्डष्ट्रिजमा रोजगारीका लागि गएका अधिकारीको मालवाहक ट्रक पल्टिँदा आईतबार उनको मृत्यु भएको मृत्ाका दाजु सन्तोष अधिकारीलाई उधृत गर्दै स्थानीय सहयोग उमानाथ भण्डारीले जनाएका छन् ।...

मुष्ठिदानबाट सामुदायिक भवन

१३ कातिक महाभारा÷ मुष्ठि दानबाट संकन गरेको रकमले झापाको महाभारा-८ मा सामुदायिक सुरक्षित आवास भवन निर्माण गरिएको छ । स्थानियबासीहरुको अगुवाईमा ३ लाख रुपैयाँ भन्दा बढिको लागतमा सो भवन बनाईएको हो । प्रकोप जोखिम न्युनिकरण ईकाई समितिको सायोजनमा निर्मित सो सामुदायिक भवनका लागि मुष्ठि दानबाट मात्र २ लाख रुपैयाँ सहयोग प्राप्त भएको समितिका सचिब गंगाप्रसाद ढु¨ानाले बताए । भवन निर्माणका लागि साना किसान कृषी सहकारी संस्था महाभाराले ४० हजार र गाविसले २५ हजार रुपैयाँ उपलब्ध गराएको उहाँले जानकारी दिनुभयो । नेपाल रेडक्रस सोसाईटीले गठन गरेको समितिले सो भवन...

खोलाले बगाएर आमा-छोराको मृत्यु

३ कातिक सतासीधाम÷ खोलाले बगाएर झापाको गौरादहका आमा छोराको मृत्यु भएको छ । सतासीधाम-८ स्थित कन्काई नदी तर्ने क्रममा गौरादह- १ की अन्दाजी ३० वर्षिया दीपा ढकाल र उनका ७ वर्षिय छोरा दिपेशको मृत्यु भएको ईलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ । आमाले पिठ्युमा सलले बेरेर छोरा सहित नदी तार्ने क्रममा उनिहरु दुवै जनाकेा मृत्यु भएको हुन सक्ने प्रहरी निरीक्षक मेघराज अधिकरीले बताए । आईतबार बिहान साढे ७ बजे तिर शव देखे पछि प्रहरीलाई खवर गरिएको थियो । मृतक ढकाल लखनपुर-४ को हिमाली बोर्डिङ् स्कुलकी कर्मचारी र छोरा सोहि बोडिङ्का कक्षा १ मा अध्ययनरत रहेकेा...

विभिन्न भाकामा खेलियो द्यौसी भैली

दमक÷ झापा महाभाराका किसानहरुले यस वर्षको तिहारमा धानको मुल्य खोज्दै द्यौसी खेलेका छन् । उनिहरुले समयमामानैं मल तथा किटनाशक औषधी नपाएको गुनासो पनि पोखे द्यौसीका भाकामा । वडा नम्बर-४ का किसानहरुको अगुवाईमा भएको द्यौसीमा फणिन्द अधिकारीले ुधान फल्योु-ुमुल्य छैनु भन्दा दुई दर्जन भन्दा बढि अरु किसानले द्यौसीरे भनेर साथ दिएका थिए । ुआखिरी किसानको मर्का सुन्ने को छ र द्यौसीका माध्यमबाट आफु-आफु सुनौ भनेर पनि आफ्नै समस्या भट्याएर द्यौसी खेलेका हौं - उनले भने । यस्तै सोहि गाविस वडा नम्बर- ५ का लिम्बू...

छैठ पर्व मनाइयो

दमक/ मिथिलााचलको मूख्य पर्व छैठ आज चतुर्थीका दिनदेखि मुख्य विधि सुरु हुँदैछ । सत्य अिहंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु यस पर्वको विशेÈता रहेको छ । सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको यस पर्वमा अस्ताउँदो र उदाउँदो सूर्यलाई पूजा गरिन्छ । यस पर्वमा चाहिने भाँडाकँुडा वस्तुजातको बन्दोवस्त मिथिलामा एक महिना अगाडिदेखि नै गर्न थालिन्छ ।  पहिलो दिन चतुर्थीका दिनलाई ुअरवा-अरबाइनु वा नहान खान भत्रे गरिएको छ । ब्रतालुले भोजनमा माछामासु लसुन प्याज...

हुक्का हुक्की मनाइयो

दमक/  पूर्वका आदिवासीहरुले पितृहरुको सम्मानका लागि मनाईने हुक्का हुक्कि पर्व मनाएका छन् ।  प्रत्येक वर्ष लक्ष्मीपूजाको साँझ पूर्खाहरुलाई सुण्ठिसनपाटको डाँठ मा आगो लगाई दादा-दादी हुक्का ले भन्दै आकाश तिर हुर्याएर यो पर्व मनाईन्छ । खास गरि राजबंशी ताजपुरीया कोच लगायतका समुदायले हर्षोल्लास पूर्वक यो पर्व मनाउने चलन रहेको छ...

मलेशियामा तीन नेपाली महिलाको मृत्यु

क्वालालम्पुर/  नेपालबाट मलेशियाको टप ग्लोव कम्पनीमा काम गर्न आएका तीन जना नेपाली महिलाको मृत्यु भएको छ । यहाँ आएका १९ जना नेपाली कामदारहरुलाई क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलबाट कम्पनीमा लैजाने क्रममा सडक दुर्घटनामा परि उनीहरुको घटनास्थलमै मृत्यू भएको हो । दूर्घटनामा परी मृत्यू हुनेहरुमा झापा स्थायी वसोवास भएकी नेपाली राहदानी नं। ०५४७२२७१ वाहक कमला देवी गुरागाईं सिन्धुपाल्चोक स्थायी वसोवास भएकी नेपाली राहदानी नं। ०५५५६१२८ वाहक डिलकुमारी श्रेष्ठ र गुम्दा स्थायी वसोवास भएकी नेपाली राहदानी नं। २५८१९३५ वाहक दिलमाया गुरुङ रहेको क्वालालम्पुर...

लागु औषध सहित पक्राउ

सुरुंगा / लागू औषध ओसार पसार गरेको आरोपमा सुरुङ्गबाट दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । सुरुङ्गा-कोटीहोम सडक खण्डमा सुरक्षा चेकजाच गर्ने क्रममा दमक-१० का गोपाल निरौला र विवेक ओली पक्राउ परेका हुन् । मे।३ प।४३४८ नम्बरको मोटरसाइकलमा सवार उनीहरुको साथबाट विभिन्न प्रकारका लागूऔषधहरु वरामद गरिएको थियो । विहीबार पक्राउ परेका उनीहरुलाई विर्तामोड प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालेको बताइएको छ...

कोठे हुँदैछन् गीत

ुभोलीबाट ७७ लाग्दैछु- दमक-१ को फाल्गुनन्द चोकमा रहेको किराना पसलमा चाउरीएको अनुहार चम्काउँदै मंगलबार लक्ष्मीप्रसाद जोशीले भने ।धनकुटाको सँगीतमय परिवारमा जन्मिएका लक्ष्मीप्रसाद अर्थात एलपि जोशी कुनै बेलाका चल्चिका लोकगायक अहिले चल्तिका किराना समान बेच्छन् । गफले मेलो लिनलाग्दै गर्दा श्रीमति आईपुगिन पालो दिन । ुजाँउ माथिनै गएर भलाकुसारी गरौंु-च्याङ्लो कमिज टक्टक्याउँदै आग्रह गरे ।ुबिनायो किराती बाजा होु बिनायोको आवाजलाई गीतमा उनेर दर्विलो इतिहास बनाएका जोशी यसो भन्दै गर्दा पुरानौ बिनायो हातैले पुछ्-पाछ...

िसंहदेवी मिनीसोटा जोड्दै

८ कातिक दमक-१९ मा मेदीनिप्रसाद अधिकारीको जन्म दशौं सन्तानको रुपमा भएको हो । १५ जना सन्तान भएका रामलाल अधिकारीको गाँउमा यश रामै्र थियो । दोश्रो विश्व युद्धमा शिक्षा नभएका कारण क्याप्टेन हुने अवसर गुमाए पछि सवै सन्तानलाई चाहे सम्म शिक्षा दिलाउने उनको ईच्छा थियो । ति सन्तान मध्ये मेदीनि सानै देखि पढाईमा तिख्खर । अझ रुचि त अंग्रेजी र गणितमा । त्यसैले उनले स्थानिय सिँहदेवी माबिमा अव्बल विद्यार्थीको रुपमा आफुलाई उभ्याए । तिहार मान्न अमेरीकाबाट दमक-१४को हालको घर आएका उनले आफ्नै घरको आँगनमा अनुभव...

द्योसी-भैलीको लहर

८ कातिक दमक÷तिहारसँगै द्यौसी भैली खेल्ने क्रम शुरु भएको छ । बिभिन्न संस्था तथा समुहहरुले बिभिन्न सहयोग जुटाउन समेत द्यौसी भैली खेली रहेका छन् । दमकमा नेत्रहीन विद्याथी तथा अपांगहरुले शैक्षिक क्षेत्रमा सहयोग जुटाउने उद्येश्यले द्यौसी शुरु गरेको छ । यस्तै बिभिन्न जातिय संस्थाहरुले पनि संस्थाको सहयोगार्थ द्यौसी शुरु गरेका छन्...

मंसिर १ बाट प्लाष्टिक झोाल निषेध

८ कातिक दमक÷झापाको दमकलाई प्लाष्टिक मुक्त बनाउन दमक उद्योग वाणिज्य संघले छलफललाई तिव्रता दिएको छ । मंसीर १ गते देखि दमकलाई प्लाष्टिक मुक्त अभियानलाई प्रभावकारी बनाउन संघले स्थानीय सरोकारवालाहरुसँग छलफल संचालन गरेको हो । मंगलबार संघको सभाकक्षमा बजार व्यवस्थापन समितिले पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरि वातावरण प्रदुषण जोगाउन नगरलाई प्लाष्टिक मुक्त बनाउन सहकार्यमा जोड दिएको छ । समितिका संयोजक प्रविण चाम्लिङ्ले प्लाष्टिकका प्रयोगले वातावरणीय क्षँेत्रमा असर पुर् याउदै गएकाले संघको अगुवाईमा दमकलाई...

माओवादी दोषी-पोखरेल

७ कातिक दमक÷ नेकपा एमालेका सचिव तथा पूर्व साचारमन्त्री शंकर पोखरेलले राजनीतिक संक्रमण लम्बिनुमा माओवादी प्रमुख दोषी भएको बताएका छन् । सोमबार झापाको गौरादहमा सोमबार सम्पन्न दोश्रो ईन्द्र लोहनी स्मृती खुल्ला भलिबल प्रतियोगीता समापनको कार्यक्रममा प्रमुख अतिथी रहेको नेता पोखरेलले शान्ति प्रकि्रया र संविधान निमार्णमा माओवादीको द्वैध चरित्र बाधक भएको टिप्पणी गरे । उनले प्रधानमन्त्री बाबुराम भट्टराईको भारत भ्रमणका समयमा गरिएको बिपा सम्झौताले माओवादीको राष्ट्रवाद खोक्रो छ भन्ने पुष्टि भएको बताए । प्रतियोगीता...

फाईनलमा दमक र भानु

७ कातिक गौरादह÷ भ्ाुापाको गौरादहमा जारी दोश्रो इनद्र लोहनी स्मृति भलिबलको उपाधीका लागी आज हुने फाईनल खेलमा आज दमक भलिबल क्लब र भानु स्र्पोटिड क्लब जुरोपानि बिच प्रतिष्पर्धा हुँदैन् । हिजो भएको सेमिफाइनल खेलमा महारानीझोडा खेलकुद बिकास समितिलाई हराउदै दमक भलिबल क्लब र गौरादह खेलकुद बिकास समितिलाई पछि पार्दै भानु स्पोटिड क्लब फाइनलमा पुगेको हो । दमकले १५-१५ २५-१८ र २६-२४को ३ सेट जितेर महारानीझोडालाई हराएको थियो । त्यस्तै महारानीझोडाले २५-२३ अंकमा चित्त बुझाएको थियो । यसैगरि भानु स्पोटिडले २५-२२ २५-१७ र १५-११ अंक ल्याएर ३ सेट जितेको थियो ।...