उर्लाबारी/पूर्वाञ्चल क्षेत्रीय शिक्षा निर्देशक सुन्दरकुमार शाक्यले अभिभावकको सहभागिता बिना शिक्षाको गुणस्तर सुधार गर्न नसकिने बताए ।
मोरङको मधुमल्ला ७ स्थित शारदा माविको ५० औँ वर्ष पुगेको अवसरमा आज आयोजित स्वर्ण महोत्सवको समापन कार्यक्रममा उनले सो कुरा बताए ।सोही कार्यक्रममा मोरङका जिल्ला शिक्षा अधिकारी योगेन्द्रप्रसाद बरालले शिक्षकहरुले अनुसासित भई शिकेका शिपहरुलाई ब्यवहारिक रुपमा अध्ययन गराए परिणाम राम्रो आउने बताए ।

0 प्रतिकृया:
Post a Comment