ठक्करबाट घाइते

लखनपुर, माघ २९/पाडाजुङ्गी-गौरीगाज मार्ग अन्तर्गत लखनपुर-४ मा शनिबार साँझ भएको मोटरसाईकल दुर्घटनामा एकजना घाईते भएका छन् ।
को. २ प ७७७३ नम्बरको मोटरसाईकलको ठक्करबाट स्थानीय २० वर्षीय सागर भण्डारी घाईते भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ । मोटरसाईकल चालक भने फरार रहेको जनाईएको छ । घाइतेको दमकस्थित लाईफ लाईन अस्पतालमा उपचार भइरहको छ ।

0 प्रतिकृया:

Post a Comment