अवैध रक्सी नष्ट

बेलडाँगी/ शिविरतर्फ भित्र्याइदै गरिएका अवैध घरेलु रक्सी मंगलबार सशस्त्र प्रहरीले नष्ट गरेको छ ।
मधुुमल्लादेखि दमकको बेलडाँगी शिविर तर्फ भित्र्याइदै गरेको ६० लिटर बढी घरेलु रक्सी नष्ट गरिएको बेलडाँगी २÷३ सशस्त्र प्रहरी बेसका प्रहरी निरीक्षक बिजेन्द्र रिमालले बताए । सशस्त्र प्रहरीको गस्ती टोलीले बेलडाँगी ३ को दुम्से क्षेत्रबाट ति अवैध रक्सी बरामद गरेका थिए ।

0 प्रतिकृया:

Post a Comment