क्षेत्र नं.–१ को युवक संगठनमा थापा

उर्लाबारी/मोरङ क्षेत्र नं.–१ मा राजघाटका राजकुमार थापाको अध्यक्षतामा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको भातु संगठन राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन गठन गरिएको छ । सो संगठनको उपाध्यक्षमा जगन खतिवडा, सचिवमा दिपक पोखरेल, सहसचिबमा खेम अधिकारी र कोषाध्यक्षमा टेकनाथ घिमिरे रहेका छन् भने सदस्यहरुमा दिलकुमार आले, टिका श्रेष्ठ, लवराज खड्का, निर्मल लिम्बु, सन्तोष तामाङ, मदन मोक्तान, खेम खतिवडा, कृष्णप्रसाद सुवेदी, नरबहादुर बस्नेत र देवान तामाङ रहेका छन् ।

0 प्रतिकृया:

Post a Comment