तालिम सम्पन्न

उर्लाबारी,२३माघ २०६८/मोरङको लेटाङमा साचालित महिला उद्यमशिलता सीप विकास तालिम आज सम्पन्न भएको छ ।
लेटाङस्थित कृषि विकास बैक पूर्वााचल क्षेत्रीय तालिम केन्द्रमा गत १८ गतेदेखि साचालित महिला उद्यमशिलता सीप विकास तालिम सम्पन्न भएको हो । सहकारी तथा बैकसँगको राम्रो कारोबार गरिरहेका इलाम झापा मोरङ र सुनसरीका २६ जना महिला उद्यमीहरुलाई ५ दिन तालिममा सहभागीभएको तालिम प्रमुख चुडामणी ति_िम्सनाले जानकारी दिए । लघु उद्यम व्यवसाय गरिरहेका सृजनशील सहभागीहरुलाई सो तालिमले अझ प्रेरणा र थप सीपको विकास प्रदान गरेको तिम्सीनाले बताए । सो तालिममा कृषि विकास बैक मोरङका प्रबन्धक भवानीशखर चापागाई तालिम अधिकृत दिलिपकुमार श्रेष्ठ अमृतकुमार राई सिडि एफ नेपाल लेटाङका भुपेन्द्र लावती लगायतले सहजीकरण गरेका थिए । 

0 प्रतिकृया:

Post a Comment