शव पहिचान

दमक, ७ जेठ/दमक–१९ मा शुक्रबार भेटिएको वेवारिसे शवको पहिचान भएको छ ।
शरीरको तल्लो भाग केहिले खाएको अवस्थामा भेटिएको सो शव मधुमल्ला–२ का डिल्लीराम दर्जीको भएको खुलेको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय दमकका निरीक्षक हरी खतिवडाका अनुसार मृतकका आफन्तले उनी मोरङ्को दुर्गापुरी आफन्तको घर जाँदै गरेको बताएका छन् ।

0 प्रतिकृया:

Post a Comment