मंगलबारे व्यवस्थित बनाइँदै

उर्लाबारी/मोरङको उर्लाबारी- स्थित मंगलबारे चौकलाई सफा फराकिलो बनाउन सुरु गरिएको
स्थानीयबासीको अगुवाईमा पर्वपश्चिम राजमार्ग छेउमा रहेका खुद्रा पसलका रुपमा सञ्चालन हुँदै आएका टहराहरु हर्टाई चौकलाई ब्यवस्थित बनाउने कार्य सुरु गरिएको हो राजमार्गको दुबैतर्फ८२ फिट भित्रका खाल्टाखुल्टी पुर्ने, चौकलाई सफा फराकिलो बनाउन लागिएको स्थानीय प्रकाश थापाले बताए चौकलाई ब्यवस्थित बनाउदा आसपासमा रहेका बोटबिरुवाहरुलाई काट्न नहुने स्थानीयबासीको राय रहेको

0 प्रतिकृया:

Post a Comment