सगरमाथामा बबिता

दमक/दमक-१९ स्थित सगरमाथा टोल विकास संस्थाको अध्यक्षमा बबिता धिमाल चुनिएकी छिन् संस्थाको सचिवमा धनकुमारी देवान कोषाध्यक्षमा तुलसी देवान चुनिएका  छन्
शनिबार सम्पन्न संस्थाको साधारण सभाले सो नेतृत्व चयन गरेको हो संस्थाका निवर्तमान अध्यक्ष सिंहबहादुर देवानको सभापतित्व धनकुमारी देवानको सञ्चालनमा भएको सभाको उद्घाटन वडास्तरीय सञ्जालका अध्यक्ष बद्री खनालले गरेका थिए
सभामा संस्थाकी कोषाध्यक्ष मनकुमारी देवानले लाख २७ हजार सय ३९ रुपैयाँ बराबरको आयव्यय प्रस्तुत गरेकी थिइन्

0 प्रतिकृया:

Post a Comment