चालकसहित चार घाइते

तोपगाछी/ पश्चिम तर्फआउँदै गरेको जीआइजेट नामक संस्थाको एउटा गाडी झापाको तोपगाछी- केर्खामा पल्टिँदा चालक सहित चार जना घाइते भएका छन्
आइतबार साँझ बजे आफै अनियन्त्रित भइ गाडी पल्टिँदा भएको सो दर्ुघटनामा गाडीका चालक विराटनगर-१५ का ४० वर्षीय निलबहादुर श्रेष्ठ, गाडीमा सवार सोही ठाउँका ४० वर्षीय महेश नेपाल, उनका पिता ६७ वर्षीय चन्द्र नेपाल मोरङ शनिश्चरे- का ४४ वर्षीय लेखमणी ढकाल रहेका प्रहरीले जनाएको
घाइतेहरुको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको जनाइएको घाइतेहरुमध्ये चालक श्रेष्ठको टाउकोमा गम्भिर चोट लागेको अन्यको अवस्था खतरामुक्त रहेको अस्पताल स्रोतलाई उद्धृत गर्दै इलाका प्रहरी कार्यालय दमकले जनाएको
दुर्घटना ग्रस्त GIZ लेखिएको १८--५२८ नम्बरको सो गाडी केर्खा प्रहरी चौकीमा राखिएको दुर्घटनाबारे अनुसन्धान शुरु गरिएको

0 प्रतिकृया:

Post a Comment